- Loading...
सेल्फ क्वारेन्टाईनमा रहेका युवामा कोरना नभएको पुष्टी
- पुनहिल डट कम
- ४ साल अघि
- १४१ पटक पढिएको
![vflS6oqAJAR1OexbH5e8tnM5QsyWRnuDQzIQpx1r सेल्फ क्वारेन्टाईनमा रहेका युवामा कोरना नभएको पुष्टी](https://www.punhill.com/wp-content/uploads/2020/01/vflS6oqAJAR1OexbH5e8tnM5QsyWRnuDQzIQpx1r.jpeg)
दक्षिण कोरियाबाट फर्केर सेल्फ क्वारेन्टाईनमा रहेका अन्नपूर्ण गाउँपालिका, ६ घारका युवामा कोरना भाईरस (कोभिड–१९) नभएको पुष्टी भएको छ ।
सेल्फ क्वारेन्टाईनमा रहेका युवाको कोरना भाईरस नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो ।
याक्रात्रममा कोरना भाईरस संक्रमण भयो कि भन्ने मानसिक डरले पारिवारको सुरक्षाकालागी सेल्फ क्वारेन्टाईनमा रहेका ति युवाको गण्डकी अस्पताल पोखराबाट आएको श्वास्थ्यकर्मीको टोलीले नमुना संकलन गरी नेपालको एक मात्र कोरना भाईरस नमुना प्रयोगशाला टेकुमा पुर्याएको थियो ।
‘कोभिड–१९ प्रभावित मुलुक कोरियाबाट फर्केको र सेल्फ क्वारेन्टाईन बस्नु भएका युवाको कोरना भाईरस नमुना परिक्षण गर्दा नेगेटिभ अर्थात कोरना नलागेको पुष्टी भएको छ । हामीमा कतै कोरना भेटिएको छैन । सजग होऔं तर त्रसित हुनु पर्ने छैन ।’ बेनी अस्पतालका डाक्टर नवराज बास्ताकोटीले बताए ।
![फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड](https://www.punhill.com/wp-content/uploads/2025/01/IMG_9429-500x350.jpg)
फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड
![कुकुरको भरमा दरवार](https://www.punhill.com/wp-content/uploads/2024/10/IMG_9956-500x350.jpg)
कुकुरको भरमा दरवार
![विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं](https://www.punhill.com/wp-content/uploads/IMG_4023-1-500x350.jpg)
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
![खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड](https://www.punhill.com/wp-content/uploads/IMG_0281-500x350.jpg)
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
![वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक](https://www.punhill.com/wp-content/uploads/IMG_0196-500x350.jpg)
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
![हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य](https://www.punhill.com/wp-content/uploads/IMG_0427-500x350.jpg)
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)