नेवि संघद्धारा म्याग्दी क्याम्पसमा रक्तदान

२७ फाल्गुन २०७६, मंगलवार १८:२३ मा प्रकाशित (4 हप्ता अघि)
पुनहिल संवाददाता

म्याग्दी क्याम्फसमा सोमबार आयोजित रक्तदान कार्यत्रममा काँग्रेस स्थानीय नेता, कार्यकर्तासमेत विद्यार्थी, प्रध्यापक समेत ३८ जनाले रक्रदान गरेका छन ।
नेपाल विद्यार्थी संघ म्याग्दी क्याम्फस इकाई समिति र रेडक्रसले संयुत्त रुमा आयोजना कार्यत्रम आयोजना गरेका हुन ।
पछिल्लो १२ बर्षदेखी नियमित क्याम्फसमा रक्तदान कार्यत्रम आयोजना गर्दै आएको नेविसंघ जिल्ला अध्यक्ष निर्मल खत्रीले बताए ।