FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीलाई मिर्गाैला दिने समीक्षा पुगिन् शिक्षण अस्पताल

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३० पटक पढिएको
प्रधानमन्त्रीलाई मिर्गाैला दिने समीक्षा पुगिन् शिक्षण अस्पताल

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः प्रत्यारोपण गर्न लागिएको मिर्गौला दिने समीक्षा संग्रौला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छन्।
२१ फागुनमा मिर्गौला प्रत्यारोपणको तयारी गरेका प्रधानमन्त्री ओली पनि आजै शिक्षण अस्पताल भर्ना हुँदैछन्। नातामा प्रधानमन्त्रीकी भाञ्जी पर्ने झापाकी ३२ वर्षीया समीक्षाले प्रधानमन्त्रीलाई मिर्गाैला दिन लागेकी हुन्।
प्रधानमन्त्री ओलीलााई पुनः प्रत्यारोपणका लागि मिर्गौला दिन चाहनेको संख्या ठूलो भए पनि अन्ततः भान्जीको मिर्गौला नै सबै हिसाबले ‘म्याच’ भएको बताइएको छ। प्रधानमन्त्री ओलीका दुवै मिर्गौलाले काम गर्न छाडेपछि २०६४ साउनमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यतिबेला उनलाई भाइ बुहारी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्।
प्रत्यारोपण गरेको १२ वर्षपछि मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले गत कात्तिकयता नियमित डायलासिस गर्दै आएका छन्।

देखापढी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल