FLASH NEWS
- Loading...
भुरुङ्ग तातोपानीबाट चरेश सहित २ जना पक्राउ
- पुनहिल डट कम
- ५ साल अघि
- २२१ पटक पढिएको

|file photo
अन्नपूर्ण गाउँपालिका, २ भुरुङ्ग तातोपानी स्थित बाबा पुल हाउस संञ्चालक हेमु ज्वारचन र सोही ठाउँका अशोककुमार घर्तीलाई १ सय ४२ ग्राम लागु पदार्थ (चरेश) सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पुल हाउसबाट लागु पदार्थ (चरेश) कारोवार हुने गरेको सुराकीको आधारमा छापा मार्दा ज्वारचनको साथबाट ४४ ग्राम र घर्तीको साथबाट ९८ ग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ज्वारचन र घर्तीलाई लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद २ को दफा ४ (क) बमोजिम मुद्धा चलाउन अनुसन्धानकालागी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक ध्रुव शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
