FLASH NEWS
- Loading...
राष्ट्रपति शिल्ड प्रतियोगितामा दृष्टीविहिनले ल्याए स्वर्ण पदक
- पुनहिल डट कम
- ५ साल अघि
- १७१ पटक पढिएको

रघुगंगा गाउँपालिकामा शनिवार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यहाँका एक दृष्टीविहिन छात्रले सटफुटमा स्वर्ण पदक जितेका छन ।
रघुगंगा गाउँपालिका, ३ मौवाफाँट स्थित ज्ञानोदय माध्यामिक विद्यालय दृष्टीविहिन श्रोत कक्षा अर्न्तगत कक्षा ९ मा अध्ययनरत न्यून दृष्टी भएका छात्र असोक विकले सटपुटमा स्वर्ण हात पारेका हुन ।
दृष्टीविहिन विकले आगामी फागुन ७–८ गते बेनीमा हुने जिल्ला स्तरिय राष्ट्रपति शिल्ड प्रतियोगितामा सहभागी जनाउने छन । धौलागिरी गाउँपालिका, ७ ताकम स्थाई बासिन्दा विक पछिल्लो तीन बर्षदेखी ज्ञानोदय मावि दृष्टीविहिन श्रोत कक्षामा बसेर अध्ययन गरिरहेका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
