FLASH NEWS
- Loading...
मंगला राष्ट्रपति शिल्ड मंगला माविलाई
- पुनहिल डट कम
- ५ साल अघि
- २०७ पटक पढिएको

मंगला गाउँपालिकामा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बाबियाचौर स्थित मंगला माविले उचालकोका छ ।
शनिवार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, १० रजत र १ कास्य पदकसहित मंगला माविले रनिङ शिल्ड उचालेको हो । त्रिभुवन मावि र्यालेखोरले ६ स्वर्ण ३ रजत र १ कास्य सहित दोस्रो र महेन्द्ररत्न मावि बरंजाले ५ स्वर्ण, ४ रजत र ८ कास्यसहित तेस्रो स्थानमा चित्त बुझाएको छ । विजयी खेलाडी र विद्यालयलाई गाउँपालिका प्रमुख सतप्रसाद रोकाले पुरस्कार प्रदान गरे ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
