आज:  | Fri, 01, Jul, 2022

गण्डकी प्रदेश सरकारका दुई वर्षका उपलब्धिहरु यस्ता छन

२ फाल्गुन २०७६, शुक्रबार २०:४० मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
फागुन ४ गते गण्डकी प्रदेश सरकार स्थापना भएको २ वर्ष पुग्दै छ। २०७४ फागुन ४ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेको दिनलाई सरकारले वार्षिकोत्सवको रुपमा मनाउदै आएको छ । दोस्रो वार्षिकोत्सवको पूर्व सन्धामा सरकारले दुई वर्ष भारिका उपलब्धि सार्वजनिक गरेको छ । दुई वर्षका प्रदेश सरकारको उपलब्धि :