FLASH NEWS
  • Loading...

अदालतको आदेशपछि विप्लपका कार्यकर्ता रिहा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०७ पटक पढिएको
अदालतको आदेशपछि विप्लपका कार्यकर्ता रिहा

जिल्ला अदालत म्याग्दीको रोहवरमा सरकारद्धारा प्रतिवन्धित विप्लव समुहका कार्यकर्ता सागर अर्याल मंगलवार बेनीबाट रिहा भएका छन ।

नौ महिना अघि स्याङ्जाबाट पक्राउ परेका नेकपा विप्लव स्याङ्जाका जिल्ला कमिटि सदस्य अर्याललाई पुनःपक्राउ नगर्नेगरी रिहा गर्न सर्वोच्च अदालतले आदेश गरेपछि प्रहरीले जिल्ला अदालत म्याग्दीका न्यायाधिस माधवेन्द्रराज रेग्मी, वार एशोसियनका अध्यक्ष कानुन ब्यवसायी चिरिन्जिवी शर्मा, दण्डपाणी पराजुली र अधिकाररक्षक सन्तोष गौतमको रोहवरमा रिहा गरेको हो । सर्वोच्चले वन्दी प्रत्यक्षीकरण रिटमा मंगलवार नै रिह ागर्न र पुनः पक्राउ नगर्न आदेश गरेको थियो ।

‘सर्वोच्चको आदेशमा म्याग्दी जिल्ला अदालतमा न्यायाधिस, कानुन ब्यवसायीको रोहवरमा अर्याल रिहा भएका छन’ श्रेष्तेदार खिलप्रसाद वुर्लाकोटीले भने, ‘अर्यालले मंगलवार राती नै पोखरा जाने इच्छा ब्यक्त गर्नु भएकोले कानुन ब्यवसायीको रोहवरमै गाडीबाट पोखरा जानु भएको छ ।’

अर्याल ०७५ चैत २७ गते स्याङ्जा भिरकोट नगरपालिका, २ स्थित आफ्नै घरबाट पक्राउ परेका अर्याल विरुद्ध राज्य विरुद्ध र संगठित अपराध सम्बन्धि मुद्धा चलाएको थियो । अर्याललाई स्याङ्जा, कास्की, तनहुँ, लमजुङ, गोरखा, पर्वत हुँदै पुस २५ गते म्याग्दी ल्याईएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल