FLASH NEWS
- Loading...
अपाङ्गता समावेशी सम्बन्धी अनुशिक्षण
- पुनहिल डट कम
- ५ साल अघि
- २८० पटक पढिएको

स्थानीय तहले अपाङ्गता भएका ब्यक्तीलाई परिचय पत्र दिँदा समस्या बुझ्न नसक्दा समस्या आएको गुनासो विच अपाङग संघले बेनी नगरपालिका क्षेत्रका जनप्रतिनिधी र वडा सचिवहरु विच अनुशिक्षण कार्यक्रम गरेको छ ।
आईतवार वेनीमा आयोजित अनुशिक्षण कार्यत्रममा सामाजिक संरचनामा अपाङ्गताको अवस्था, अपाङ्गता परिचय, प्रकार र बर्गिकरण, विद्यमान कानुनी ब्यवस्था, अपाङ्गता परिचय पत्र वितरणमा देखिएका चुनौती र स्थानीय सरकारको अपाङ्गता सम्बन्धी भुमिकाको बारेमा प्रशिक्षणत तथा अर्न्तक्रिया गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
