FLASH NEWS
  • Loading...

दीपक मनाङे पक्राउ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १५९ पटक पढिएको
Post Thumbnail

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) पोखराको लेकसाइडबाट पक्राउ परेका छन्।
लेकसाइडस्थित एक होटलबाट उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए। उनले अनुसन्धान भइरहेकाे बताए। एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई मनाङेले दुर्व्यवहार गरेको भन्दै उजुरी परेको छ।