FLASH NEWS
- Loading...
चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक
- पुनहिल डट कम
- ५ साल अघि
- १६२ पटक पढिएको

सुख्खा पहिरो झरेपछि अवरुद्ध बेनी–जोमसोम सोझो यातायात सोमबार साँझ देखी खुलेको छ ।
शुक्रवार विहान ४ बजेदेखी झरेको सुख्खा पहिरोले सदरमुकाम बेनीदेखी २३ किमी उत्तर अन्नपूर्ण गाउँपालिका, ३ दानाको गुईठेमा यातायात पूर्ण अवरुद्ध थियो । सडकदेखी माथीको करिव ५० मिटर लामो भीर भत्केर सडक पुरेको थियो ।
‘स्तर उन्नत भैरहेको बेनी–जोमसोम सडकको गुईठेमा सुख्खा पहिरो झरेपछि चार दिनदेखी अवरुद्ध याायात सुचारु भएको छ’ सडक विभागका स्थानीय सुपरभाईजर इन्द्रसिं शेरचनले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
