- Loading...
ठाकठुक पर्दा नगर्नु यी गल्ती
- पुनहिल डट कम
- ५ साल अघि
- १९९ पटक पढिएको

ठाकठुक पर्नु प्रेमको एक रुप पनि हो । जोडीबीच हुने ठाकठुकले प्रेम पनि बढाउँछ । तर केही विषयमा गम्भीर नबन्दा ठाकठुकले गम्भीर रुप लिएर बिछोडसम्म पुर्याउन पनि सक्छ ।
चिच्याउनु हुन्न
जोडीबीच सामान्य होस् या गम्भीर विषयमा विवाद हुँदा एकआपसमा ठूलो स्वरले कराउने, चिच्याउने गर्नुहुन्न । रिसलाई नियन्त्रण गर्नुपर्छ । रिसले व्यक्तिलाई नियन्त्रण ग¥यो भने सामान्य विषयको भनाभनले गम्भीर रुप लिन सक्छ । ठाकठुकलाई गम्भीर मोडमा जानबाट रोक्ने उपाय शान्त बस्नु नै हो ।
पुराना कुरा नकोट्याउने
झगडाको समयमा व्यक्तिले संयम गुमाउँदै जोडीको पुराना कमजोरी कोट्याउने, तिमीले पनि के गरेका थियौं थाहा छ जस्ता शब्दको प्रयोग गर्ने, आफन्त र जोडीको साथीसँगको सम्बन्धबारे नकारात्मक कुरा भन्ने गर्नुहुन्न । त्यसले सामान्य झगडाको विषयलाई विषयान्तर गर्दै सम्बन्धलाई गम्भीर मोडतिर लैजानसक्छ ।
लामो समय मौन नबस्ने
झगडा परेपछि जोडीबीच केही समयसम्म बोलचालै नहुने हुनसक्छ । बोलचाल बन्द भएको अवधि बढ्दै जाँदा सम्बन्धमा तीतोपना पनि बढ्दै जानसक्छ । त्यसैले सकेसम्म रिसाउने अवधि छोट्याउँदै दुवैबीच सहज संवादको वातावरण बनाउनु राम्रो हुन्छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
