- Loading...
पीपीएल – शरदको पोखरासंग पारसको चितवन भिड्दै
- पुनहिल डट कम
- ५ साल अघि
- १७८ पटक पढिएको

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) अन्तर्गत आज एक खेल हुँदैछ ।
घरेलु टोली पोखरा पल्टनले लिग चरणको आफ्नो दोस्रो खेलमा चितवन राइनोजसंग प्रतिस्पर्धा गर्ने लागेकाे हाे । पोखरा क्रिकेट रंगशालामा हुने खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।
साविक विजेता पोखरा लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवशको यात्रा सहज बनाउन चाहन्छ । प्रतियोगिता अर्को दाबेदार टिम चितवन भने आफ्नो पहिलो खेल खेल्दैछ । चितवन प्रतियोगिताको सुखद सुरुवात गर्ने दाउमा हुनेछ ।
शरद भेषवाकर कप्तानीको पोखराले पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई पराजित गरेको थियो । पोखरा पहिलो संस्करणको उपाधि विजेता समेत हो । गत संस्करणमा चितवनलाई फाइनलमा पराजित गर्दै पोखराले उपाधि जितेको थियो ।
चितवनको नेतृत्व राष्ट्रिय टिमका पुर्व कप्तान पारस खड्काले गरेका छन् । पहिलो संस्करणमा दुई टोली दुई पटक खेलेका थिए । लिग चरण र फाइनल चरणमा मैदान उत्रदा पोखरा पल्टनले विजय हासिल गरेको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
