आज:  | Fri, 01, Jul, 2022

सामाजिक विषयमा अर्न्तर मावि हाँजिरीजवाफ प्रतियोगिता सम्पन्न

३० मंसिर २०७६, सोमबार १५:५९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
युवा रेडक्रस सर्कल न्यू वेष्ट पोइन्ट आवसिय माध्यामिक विद्यालय बेनीको आयोजनामा शनिवार अन्तर माध्यामिक विद्यालय स्तरिय सामाजिक शिक्षा विषयगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा गलेश्वर आवसिय माध्यामिक विद्यालय पहिलो, न्यू वेष्टपोइन्ट आमावि दोस्रो र लोकदीप आवसिय मावि तेस्रो भए । प्रतियोगितामा जिल्लाका १३ माविको सहभागिता रहेको थियो ।सामाजिक विषयमा हाजिरी जवाफ प्रतियोगिता संञ्चालन गरिएको यो पहिलो भएको वेष्टपाइन्ट युवा रेडक्रस सर्कलले जनाएको छ । श्रब्य, दृश्य तथा माइ ब्याग राउण्ड समावेश गरिएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमश ः नगद ८, ५ र ३ हजार नगदसहित गिफ्ट हृयाम्पर र प्रमाणपत्र प्राप्त गरे ।