आज:  | Sun, 03, Jul, 2022

नेविसंघ अध्यक्षमा निर्मल खत्री चयन

२६ मंसिर २०७६, बिहीबार १९:३१ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
नेपाली कांग्रसको भातृ सगठन नेपाल वद्यिार्थी संघ म्याग्दीले नयाँ नेतृत्व पाएको छ । विहिवार सम्पन्न संघको १२ औ जल्लिा अधिवेशनले नर्मिल खत्रीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमति िसर्वसम्मत चयन गरेको हो । संघका तत्कालीन सभापत िभरत रकाल ०७२ मा महाधविेशन प्रतनिधि िर पार्टीको सहसचविमा नर्विाचति भएपछ िनेवसिंघ नेतृत्व वहिीन बनेको थयिो । दुई वर्ष कार्यकालका लाग िचयन गरएिको कार्यसमतिकिो उपाध्यक्षमा झलक जसिी, दपिेश घमिरिे वकि, सचविमा बशिाल खत्री, सुजता खत्री, प्रकाश सपकोटा, कोषाध्यक्षमा सनम चोखाल, सह– सचविमा दनिेश वश्विकर्मा, आशकि भण्डारी, सवनिा बरुवाल, सह–कोषाध्यक्षमा सजिन शाही, छवलिाल बुढा चयन भएका छन । त्यसैगरी सदस्यमा सवनिा मल्ल, कृष्ण परयिार, बक्रिम आचार्य, मनप्रसाद श्रीपाली, सुर्दशन हमाल, राम पौडेल, एस्पलिा बानयिाँ, सपाना परयिार, प्रोजन घमिरिे, वविस केसी, अभनिाष श्रेष्ठ, एलजिा राना, सनम बुढा, जुना बस्याल, हेम घर्त िमगर, पार्वती पुन, रजनी शाही, कृष्ण बनियिाँ, इन्द्र वश्विकर्मा, ललतिा रसाईली, नशिा खत्री, गणेश रजिाल र वविेक चन्द रजिाल चयन भएको नेवि संघले जनाएको छ । अधविेशनमा कांग्रेस म्याग्दीका पूर्व सभापत िरेशमबहादुर बानयिाँ, पूर्व सह– सभापत िनेत्र महत, उप–सभापत िमाधव रेग्मी र सभापति खमबहादुर गर्बुजाले शुभकामना मन्तब्य राखेका थिए ।