FLASH NEWS
- Loading...
प्रभा माविका छात्रालाई सेनेटरी प्याड
- पुनहिल डट कम
- ५ साल अघि
- १६६ पटक पढिएको

महिनावारीको समयमा छात्रा विद्यालय नआउने समस्या न्युनीकरणका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माविका छात्राहरुलाई आइतबार सेनेटरी प्याड वितरण गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अन्नपूर्ण गाउँपालिकाले छात्राहरुले महिनावारीको समयमा विद्यालय उपस्थित भएर पढ्नलाई सहज वातावरण होस भन्ने उद्देश्यले सेनेटरी प्याड वितरण गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, वडा अध्यक्ष चन्द्रप्रकाश फगामी र महिला तथा बालबालिका शाखाका प्रमुख सविना थापाले कक्षा ७ देखि ११ सम्म अध्ययन गर्ने ९० जना छात्रालाई प्याड वितरण गरे ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
