FLASH NEWS
  • Loading...

कप्तान निरुको सन्यास

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ७७ पटक पढिएको
कप्तान निरुको सन्यास

नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान निरु थापाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेकी छिन् ।

घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा नेपाललाई रजत दिलाएसँगै निरु र मनमायाले सन्यास घोषणा गरेकी हुन् ।

यस्तै मनमाया लिम्बुले पनि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेकी छिन् । साग अन्तर्गत पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित भएको थियो ।