FLASH NEWS
  • Loading...

बेनीकी विमला गौचनलाई अम्वेडकर अन्तराष्ट्रिय अवार्ड

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२९ पटक पढिएको
बेनीकी विमला गौचनलाई अम्वेडकर अन्तराष्ट्रिय अवार्ड

म्याग्दी बेनीकी सामाजिक कार्यकर्ता विमला गौचन डा. भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन् । भारतीय संविधान निर्माता डा. अम्वेडकरको नाममा ३५ वर्ष अघि स्थापित सो अवार्डबाट यस वर्ष गौचन सम्मानित भएकी हुन् ।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता गौचनलाई सम्मानित गरेको हो ।भारतीय संवधिान नर्मिाता डा।अम्वेडकरको नाममा ३५ वर्ष अघ िस्थापति सो अवार्डबाट  गौचन सम्मानति भएकी हुन् ।
समाजसेवी गौचन एकल महिला समुह म्याग्दीकी अध्यक्ष पनि हुन्। होटल ब्यवसायी समेत रहेकी गौचन यस अघि गैहृसरकारी संस्था रिकको अध्यक्ष थिईन । लायन्स क्लव लगाएत विभिन्न सामाजिक तथा धार्मिक संस्थाहरुमा संलग्न गौचन महिला शसक्तिकरण अभियानमा म्याग्दीकी अगुवा पनि हुन ।
भारतका केन्द्रयि सामाजकि न्याय मन्त्री एवं राज्यसभा सांसद डा। सत्यनारायण जाटयिाले अवार्ड वतिरण गरेका थएि ।भारत, नेपाल लगायत दक्षणि एसयिाका सञ्चार, मानव अधकिार, सामाजकि र साहत्यिको क्षेत्रमा योगदान पुर्‍याउने वभिन्नि व्यक्तत्विलाई संस्थाले प्रत्येक बर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ ।दक्षणि एशयिाका समतावादी अभयिन्ता डाक्टर अम्वेडकर सामाजकि समावेशकिरणका अभ्यासकर्ता हुन ।
यसैगरी डाक्टर अम्वेडकर कलाश्री अवार्डबाट संचारकर्मी आरती लम्साल सम्मानित भएकी छन । भारतका केन्द्रिय सामाजिक न्याय मन्त्री एवं राज्यसभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए । भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई संस्थाले प्रत्येक बर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ । दक्षिण एशियाका समतावादी अभियन्ता डाक्टर अम्वेडकर सामाजिक समावेशिकरणका अभ्यासकर्ता हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल