Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

साग इतिहासमा सर्वाधिक स्वर्णको कीर्तिमान

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०३ पटक पढिएको
साग इतिहासमा सर्वाधिक स्वर्णको कीर्तिमान

घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्णमा कीर्तिमान कायम गरेको छ ।
नेपालले बिहिबार साग इतिहासमै सर्वाधिक स्वर्णको कीर्तिमान बनाएको हो । साइक्लिङको पुरुष क्रस कन्ट्रीमा नेपालका वुद्धि बहादुर तामाङले स्वर्ण जितेसँगै नेपालले ३२ स्वर्ण जितेर कीर्तिमान कायम गरेको हो ।
साइक्लिङको पुरुष क्रस कन्ट्रीमा नेपालका वुद्धि बहादुर तामाङले स्वर्ण जितेसँगै नेपालले ३२ स्वर्ण जितेर कीर्तिमान कायम गरेको हो । सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणमा नेपालले ३१ स्वर्ण जितेको थियो । त्यसको चार संस्करणपछि नेपालले सर्वाधिक स्वर्ण जितेको हो ।
नेपालले बुधबार मात्र स्वर्णमा शतक अर्थात् १०० स्वर्ण पुरा गरेको थियो ।
१३ औं सागमा स्वर्ण जित्ने खेलाडीको नामावली :
कराते :
मण्डेकाजी श्रेष्ठ (एकल काता)
मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर (टिम काता, पुरुष )
निर्मला तामाङ, संगिता मगर, सरु कार्की (टिम काता ,महिला)–
लक्ष्मण तामाङ (५५ केजी कुमुते)
विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि)
कुसुम खड्का (४५ केजी मुनी)
अनु अधिकारी (५० केजी मूनि)
नवीन रसाइली (६७ केजी)
सुनिता महर्जन (६८ केजी)
अनुपमा मगर (६८ केजी)
तेक्वान्दो :
कमल श्रेष्ठ (२३–२९ वर्ष पुम्से )
सिना मादेन लिम्बु ( १७ –२३ वर्ष पुम्से )
पार्वती गुरुङ (२३ –२९ वर्ष पुम्से )
आयशा शाक्य (२९ वर्ष माथि पुम्से )
आयशा शाक्य र सञ्जिकुमार पाण्डे (२९ वर्ष माथि पुम्से )
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना (महिला टिम १७–२३ वर्ष टिम पुम्से)
निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (महिला टिम २३–२९ वर्ष टिम पुम्से)
काजल श्रेष्ठ (४६ केजी मुनि गेरुगी)
वीरबहादुर महरा (६८ केजी मुनि गेरुगी)
संगीता बस्याल (६२ केजी मुनि गेरुगी)
सक्षम कार्की (८७ केजी गेरुगी)
ट्रायथलन :
सोनी गुरुङ
हिमाल टमाटा
उसु :
विजय सिन्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दीपक हमाल (थाउलो)
निमा घर्तीमगर (थाउलो-नान्दौ)
एथलेटिक्स :
सन्तोषी श्रेष्ठ (१० हजार मिटर)
साइक्लिङ :
राजेश मगर (डाउनहिल)
निश्मा श्रेष्ठ (डाउनहिल)
लक्ष्मी श्रेष्ठ (क्रस कन्ट्री)
वुद्धि बहादुर तामाङ (क्रस कन्ट्री)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल