FLASH NEWS
- Loading...
पुरुष भलिबलको उपाधि गलेश्वरले र महिला भलिबलको उपाधि पोखराले जित्यो
- पुनहिल डट कम
- ५ साल अघि
- १४७ पटक पढिएको

बेनी नगरपालिका ९ गलेश्वरमा आयोजना गरिएको विविध खेलकुद कार्यक्रम अन्तर्गत पुरुष भलिबलको उपाधि आयोजक क्लब गलेश्वर ए समुहले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा हरिचौर बागलुङको समुहलाई सोझो ३ सेटले पराजित गर्दै आयोजक समुह गलेश्वर प्रथम भएको हो ।
महिला भलिबल प्रतियोगिताको उपाधि अर्चलबाेट भलिबल ट्रेनिङ सेन्टर पाेखराले जितेको छ । गलेश्वर शिवालय युवा क्लबद्धारा बालचतुर्दशीका अवसरमा आयोजना गरिएको विविध खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पाइनल खेलमा बेनीको माउन्ट एभरेष्ट आवशिय माविलाई सोझो ३ सेटले पराजित गर्दै भलिबल टे«निङ सेन्टर अर्चलबोट पोखरा प्रथम भएको हो ।
यसै गरी प्रौढ भलिबल तर्फ कुस्मा पर्वत प्रथम र कालिगण्डकी बाबा समुह द्धितिय भए । प्रथम द्धितिय हुनेलाई क्रमश ३० हजार र १५ हजार नगद पुरस्कार,मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
