FLASH NEWS
  • Loading...

खुकुरी प्रहारबाट घाईते इन्द्रा पुनको स्वास्थ्य सुधार हुँदै, टाँकाले टाउको जाली जस्तो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३२९ पटक पढिएको
खुकुरी प्रहारबाट घाईते इन्द्रा पुनको स्वास्थ्य सुधार हुँदै, टाँकाले टाउको जाली जस्तो

खुकुरी आक्रमणबाट गम्भीर घाईते मालिका गाउँपालिका, २ रुम स्थित राष्ट्रिय जनकल्याण आधारभुत विद्यालयकी प्रध्यानअध्यापक ४० बर्षिया इन्द्र पुनको स्वास्थ्यमा सुधार भैरहेको छ । मणीपाल शिक्षण अस्पतालमा उपचाररहत प्रअ इन्द्रा पुनको टाउकोमा लागेको गहिरा दर्जनबढी घाउ सिलाउँदा लगाएको टाँकाले जाली वुने जस्तै बनेको छ ।

गत कात्तिक २७ गते विहान ९.३० बजे घरबाट विद्यालय जान हिँडेकी पुनलाई बाटोमा मादक पदार्थ सेवनगरी वेसुर स्थानीय २७ बर्षिय रमेश पुनले विना कारण अन्धाधुन्दा खुकरी आक्रमण गर्दा प्रअ पुन गम्भीर घाईते भएकी थिईन । हेलिकोप्टरबाट पोखरा पुर्‍याईएकी पुनको हाल मणीपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

खुकुरी आक्रमणपछि भागेर नजिकै जंगलमा लुकेर बसेका रमेशलाई स्थानीय युवाले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । रमेश विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्धा दायर गरेको प्रहरीले जनाएको छ ।

फोटो ः भीम पुन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र