FLASH NEWS
  • Loading...

निजी सवारीसाधन भाडामा प्रयोग गर्न नपाइने !

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३०३ पटक पढिएको
Post Thumbnail

यातायात व्यवस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई भाडाका सवारीसाधनको रुपमा प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
मंगलबार एक सार्वजनिक सुचना निकाल्दै निजी सवारीसाधन सार्वजनिक यातायात सेवाको रुपमा प्रयोग/संचालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ। निजी प्रयोजनका लागि दर्ताको प्रमाणपत्र प्राप्त सवारीसाधनहरु भाडामा लिई यात्रु ओसारपसार भएको गुनासो प्राप्त हुन आएको जनाउँदै विभागले कानुन उल्लघंन गरेर भाडाका सवारीसाधनको रुपमा प्रयोग नगर्न विभागले आग्रह गरेको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा  ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न नपाइने उल्लेख छ। दफा १२ मा ‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने कानुनी व्यवस्था समेत छ।
यो सुचना टुटल/ पठाओ लगायतका रातो नम्वर प्लेटमा दर्ता भएर भाडामा प्रयोग गरिएका सवारीसाधन लक्षित गरिएको विभाग स्रोतले बतायो। यस अघिनै यातयात व्यवस्था विभाग र ट्राफिक प्रहरीले टुटल र पठाओले गैरकानुनी रुपमा यात्रुहरु वोकिरहेको भन्दै कारबाही गर्न सुरु गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनपछि कारबाही रोकिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल