आज:  | Fri, 01, Jul, 2022

भारतले सार्वजनिक नयाँ नक्साको विरोधमा – ‘गो व्याक इन्डिया’

२० कार्तिक २०७६, बुधबार १४:३६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
कालापानी/लिपुलेक लगायत नेपाली भूमि भारतीय नक्सामा राखिएको विरोधमा सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार देशभर प्रदर्शशन गरेको छ । म्याग्दीमा पनि सत्तारुढ नेकपा आवद्ध विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’ भन्दै विरोध प्रर्दशन गरेका छन । प्रर्दशनमा विद्यार्थी नेताहरुले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो होः, गो व्याक इन्डिया’ जस्ता नाराबाजी गरेका थिए ।