- Loading...
तपाईलाई स्वास्थ्य संस्थामा कुन कुन औषधी निशुल्क पाईन्छ थाहा छ ? जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुबाट उपलब्ध हुने निःशुल्क औषधीहरुको विवरण (पूर्ण लिष्टसहित)
- पुनहिल डट कम
- ५ साल अघि
- ३०६ पटक पढिएको

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारि गरिएको आम जनतालाई निशुल्क रुपमा वितरण गरिने अत्याबश्यक औसधिहरुको हाल नेपाल सरकारले जिल्ला अस्पताल बाट ७० प्रकारका औषधीहरु निशुल्क रुपमा वितरण गर्दै आएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका र स्वास्थ्य चौकीमा ३८ प्रकारका औषधिरु निशुल्क उपलव्ध हुनेछन् ।
मन्त्रिपरिषद्को निर्णय बाट थापिएका अधिकांश औषधिहरु नसर्ने रोगका विरुद्ध रहेका छन् । मुटु, मधुमेह, उच्चरक्तचाप , मानसिक रोग सम्बन्धी, लेक लाग्ने समस्या(हाइ अल्टीच्यूट), दुखाइ कम गर्ने, युरीक एसिड, थाइराइड, मन्द दुखाइ, एलर्जी एन्टी फंगल तथा विभिन्न प्रकारका एन्टीवाइटिक औषधीहरु थपिएका छन ।
थपिएका औषधि स्थानीय तहसम्म पुगेपछि झण्डै ८० प्रतिशत रोगका लागि जनताले औषधि किन्नु नपर्ने दावी सरकारको छ । ‘यसपटक सरकारले बास्तवमै महत्वपूर्ण औषधिहरु निशुल्क वितरणको थालनी गरेको छ ।
के के छन् त् तेस्ता निशुल्क औषधीहरु ? हेर्नुहोस पुरा लिस्ट :
Essential-Drug-List_Local-Level-HPPHChospital

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
