- Loading...
न्हुँ द ११४० या भिन्तुना
- पुनहिल डट कम
- ५ साल अघि
- २७६ पटक पढिएको

१२ कात्तिक ।
नेपाल भाषा मंका खलः म्याग्दीले मंगलवार भाईटिकामा नेपाल संवत ११४० को अवसरमा र्याली गर्दै शुभकामना (न्हुँ द ११४० या भिन्तुना ) बाँडेका छन ।
यस बर्ष पञ्चाङ्ग समितिले तय गरेको तिथी अनुसार नेवाी समुदायले मनाउने स्वन्ति र म्यःपुजा तथा नेपाल संवत फरक परेकोले म्याग्दीका नेवार समुदायले पनि भाईटिकाको दिन नेपाल संवत मनाएका हुन ।
तिहारमा नेवार समुदायद्वारा मनाईने स्वन्तिः को तिथि बिगारेको भन्दै नेवार समुदायले राष्ट्रिय पञ्चांग अर्थात् पात्रो बहिष्कार गरेको हो । राष्ट्रिय पञ्चांग निर्णायक समितिले ०७६ को तिहारमा पर्ने म्हःपूजा र नेपाल संवतलाई बेग्ला बेग्लै दिनमा राखेको छ। जबकि यी दुवै एकै दिन सम्पन्न गर्नुपर्ने नेवारी परम्परा रहँदै आएको छ।
पात्रोमा विवाद निस्किएसँगै नेवार समुदायले यस वर्षको भाइटीका १३ गते बुधबार मात्र मनाउने छन्। नेवार समुदायले यस वर्षको तिहारमा १० गते भनिएको लक्ष्मी पूजा ११ गते र १२ गते नेपाल सम्वत् र म्हपूःजा मनाउने भएका छन्।
पात्रोको विवाद सल्टाई नेवार समुदायलाई भाईटिका मनान सरकारले १३ गते सार्वजनिक विदा दिएको हो ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
