म्याग्दी
, ५ कात्तिक ।अन्नपूर्ण गाउ
“पालिका
, ३ दानादेखी पर्वतको कुस्मा स्थित खुर्कोट सवस्टेसन जोड्ने जोड्ने कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभिए प्रसारण लाईन निर्माण ढिलाई भैरहेको छ ।अन्नपूर्ण गाउ
“पालिका
, ६ पोखरेवगर
, रातोपानी र धिरच्या
¨वासीले वस्ती माथी हाई भोल्टेजको हाईटेन्सल लाईन बनाउन नहुने भन्दै अवरोध गरेपछि आयोजनाको काम प्रभावित भएको हो । अवरोधपछि आयोजनाको ६ वटा टावर कसरी बनाउने टु
¨ो लागेको छैन । टावर सार्ने संभावनाको प्राविधिक अध्ययन भैरहेको आयोजनाले जनाएको छ ।कालीगण्डकी करिडोरमा निर्माणाधिन बेनी
–जोमसोम सडक र दाना
–खुर्कोट
–नवलपरासी विधुत प्रशारण लाईन विच
‘राईट अफ वे
’ विवादले यस अघि लामो सयम निर्माण प्रभावित भएको थियो । विधुत प्राधिकरणले दाना र खुर्कोट २२०/१३२/३३/११ केभिए कालीगण्डकी करिडोर प्रशारण लाईन र सवस्टेशन निर्माण गर्न भारतिय कम्पनी टाटा र चिनिया
“ कम्पनी चिन्टको संयुक्त टाटाचिन्ट जेभी ठेकदार कम्पनीले दुई अर्व ९० करोडमा ठेक्का दिएको थियो । आयोजना र ठेकदार विच सन् २००१८ नोभेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ३० मे २०१६ मा सम्झौता भएको हो । एक बर्ष म्याद थप गर्दापनि आयोजनाले काम पुरा गर्न नसकेको हो ।
‘नदी वगरको सा
“घुरो वस्तीमा तल सडकले र आकासमा उच्च भोल्टेजको विजुली हाईटेन्सन वनाउ
“दा वस्ती नै जोखिममा परेको छ । हामीले प्रशारणलाईन वस्तीको विचबाट हैन छेउबाट लैजान सुझाएका हौं
’ अन्नपूर्ण गापा
, ६ पोखरेका खड्ग गिरीले भने
‘विधुत हाईटेन्सनले केही जमिन
, आधा जमिन सडकले काटेपछि पुरै बस्ती उठ्ला कि भन्ने त्रास नै त्रासमा छौं ।
’सडक र विजुली प्रसारण लाईनको असर अन्नपूर्ण गाउ
“पालिकाको केन्द्र पोखरे वगरलाई परेको छ । गापा केन्द्र कायमभएस
“गै तिब्र बजारकिरण भैरहेको पोखरेवगरमा सरकारी कार्यालय राख्न र वस्ती वसाउन समस्या भएको छ । संसारको सर्वाधिक गहिरो र सा
“घुरो यो गल्छीमा निर्माणाधिन कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभिए प्रसारण लाईन वस्ती पुरै छल्न प्रायःअसंभव नै छ । दाना
–कुस्मासम्मको ४२ किमी खण्डमा एक सय १४ टावर मध्य विवादित ६ वटा टावरबाहेक अन्य निर्माण पुरा भै तार टा
“ग्ने काम धमाधम भैरहेको छ ।
‘वस्तीलाई जोखिम छैन । मापदण्ड अनुसार राखेका छौं
’ कालीगण्डकी करिडोर प्रसारण लाईन आयोजना प्रमुख चन्दन घोषले भने
, ‘सा
“घुरो गल्छी भएकोले वस्ती र सडक भन्दा धेरै टाढा पुग्न सकिने अवस्था छैन । बाध्य छौं ।
’प्रसारण लाईनको मुनी सुरक्षाको दृष्टिले ज्यादै जोखिम हुन्छ । विधुत प्राधिकरणले उच्च भोल्टेजका प्रसारण तथा वितरण लाईनमुनि घर लगाएतका संरचना निर्माण नगर्न सचेत गराउ
“दै आएको छ । विधुत नियमावली
, २०५० ले तारदेखी घर वा रुखसम्मको दुरी २२० केभिएसम्मका भोल्टेजसम्म करिव २ मिटर कायम गरेको छ ।
‘८० प्रतिशत बढी काम सकियो । विदाव सुल्झियो भने आगामी डिसेम्बरसम्म काम सक्नेगरी काम गरिरहेका छौं
’ आयोजना प्रमुख चन्दन घोषले भने
, ‘ट्रान्सफर्मर समेतका उपकरण जोड्ने र टावरमा तार टा
“ग्ने काम भैरहेको छ ।
’मुस्ता
¨/म्याग्दीको उत्तरी क्षेत्रका जलविधुत आयोजना समेट्न कालीगण्डकी करिडोर
, म्याग्दीखोला जलाधार क्ष्ेँत्र समेट्न म्याग्दीखोला करिडोर
, पर्वतको मोदीखोला जलाधारका आयोजना र वाग्लु
¨ जिल्लाका विभिन्न जलविधुत आयोजनाबाट उत्पादित विजुली पर्वतको खुर्कोट सवस्टेसनमा जोडेपछि खर्कुोट
–बर्दघाट खण्डको प्रसारण लाईनबाट विजुली लैजाने प्राधिकरणको योजना रहेको छ ।
सव स्टेसन ढिलाईले विधुत अलपत्रकालीगण्डकी करिडोरको दाना सवस्टेसन निर्माण ढिलाई हु
“दा म्याग्दी र मुस्ताङ्ग उत्पादित ८ मेगावाट विधुत खेर गैरहेको छ । थापाखोलाको १३.६ मध्य ५ मेगावाट र ५ मेगावाटको घलेम्दी जलविधुतको पुरै विधुत केन्द्रीय ग्रीडमा जोड्ने ठाउ
“ नहु
“दा अलपत्र परेको हो ।कालीगण्डकी करिडोर प्रशारण लाईन निर्माण भएप्छि ४२ मेगावाटको मिस्त्रीखोला राहुघाट ४२ मेवा
, घारखोला १४ मेवा
, कालीगण्डकी अपर ६४ मेवा
, कालीगण्डकी गर्ज १४६ मेवा
, निलगिरी ३८ मेवा
, कोवाङ
–कालीगण्डकी (४५० मेगावाट) आयोजनाबाट उत्पादन हुने विधुतलाई जोड्ने योजना छ । त्यसैगरी माथिल्लो राहुघाट (४८ दशमलव ५ मेगावाट)
, कालीगण्डकी माथिल्लो (७२ मेगावाट) र दरवा
¨खोला २५ मेगावाट विधुत यही २ सय २० केभिए कालीगण्डकी करिडोर प्रसारण लाईने जोड्ने योजना हो ।