- Loading...
एनआरएनएको नेतृत्वका लागि मतदान जारी
- पुनहिल डट कम
- ५ साल अघि
- २२४ पटक पढिएको

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति चयनका मतदान जारी छ ।
बुधबार साँझ ८ बजे एकजना मतदाताले भोट हालेपछि भोटिङ मेसिनले काम नगरेको भन्दै स्थगित गरिएको थियो। एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बुधबार ४१ पदका लागि ७५ जनाले मनोनयन दर्ता गराएका थिए ।
एनआरएन अध्यक्षमा कुमार पन्त र कुल आचार्यको अध्यक्ष पदमा उम्मेदवारी प्रतिस्पर्धा गरेका छन । त्यस्तै चार जना उपाध्यक्षका हिक्मतबहादुर थापा, किरणविक्रम थापा, अर्जुनकुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट, बद्री केसी, मन केसी, धर्मराज अधिकारी, सोनाम लामा र केशव पौडेल विच प्रतिस्पर्धा छ ।
एक महिला उपाध्यक्ष सपिला राजभण्डारी र रविना थापाको उम्मेदवारी परेको छ । महासचिवका लागि जानकी गुरुङ र हेमराज शर्मा विच र दुई सचिवमा दीपकप्रसाद ओली, सुष्मा लिम्बू, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा, विनय अधिकारी विच प्रतिस्पर्धा छ । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सुदन थापाको प्रतिस्पर्धा छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
