आज:  | Sun, 03, Jul, 2022

खोजपत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर

३० आश्विन २०७६, बिहीबार १०:२९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
खोज पत्रकारिता केन्द्र (खोपके) को १२औं साधारण सभाबाट चन्द्रकिशोर अध्यक्ष चयन भएका छन् ।दुई वर्षे कार्यकालका लागि निर्मला शर्मा उपाध्यक्ष, किरण नेपाल महासचिव, रामेश्वर बोहरा कोषाध्यक्ष चयन भएका छन् । सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।  त्यसैगरी सदस्यहरुमा राजाराम गौतम, भृकुटी राई र लक्ष्मी बस्नेत निर्वाचित भएका छन् ।