Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २९५ पटक पढिएको
महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता

प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार पीडित महिलाले हिंजाे महराविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएकी हुन् ।

काठमाडौं । बलात्कारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ । प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार पीडित महिलाले हिजाे उनी विरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएकी हुन् ।

संसद सचिवालयकी ती महिला कर्मचारीले आफूलाई बलात्कार गरेको सार्वजनिक गरेपछि महराले १४ असोजमा सभामुखबाट राजीनामा दिएका थिए । १२ असोजमा घटना भएको भन्दै उनले सञ्चार माध्यम मार्फत् घटना सार्वजनिक गरेकी थिइन् ।

घटना भएको ५ दिनपछि महराविरुद्ध उजुरी दर्ता भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यसबीचमा पीडित महिलाको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले समेत महरा त्यस दिन ती महिलाको डेरामा गएको पुष्टि गरिसकेको छ । प्रहरीले घटनाका अन्य सबुतसमेत संकलन गरेको जनाएको छ ।

‘‘कोठामा गएको र फर्किएको सीसीटीभी फुटेज सहितका कल डिटेल लगायत अन्य विषय सबै अनुसन्धान गरिएको छ’’, एक प्रहरी अधिकृतले भने,‘‘पीडित महिलाको उजुरी नआउँदा अनुसन्धानमा कठिनाई थियो । अब उजुरी आइसकेपछि अनुसन्धान सहज हुन्छ।’’ एक उच्च प्रहरी अधिकृतले  भने, “जाहेरी प्राप्त भइसकेकाले अब त्यहीअनुसार प्रक्रिया अघि बढ्छ ।”

देखापढी डट कममा समाचार छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल