आज:  | Fri, 01, Jul, 2022

युरेस वेष्ट पोइन्टद्धारा बाढी पीडितलाई राहत वितरण

१५ आश्विन २०७६, बुधबार ०४:१७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
बेनी, १५ असोज । युवा रेडक्रस सर्कल न्यु वेष्ट पोइन्ट आवासीय मावलिे बेनी नगरपालकिा २ बगरफाँटका बाढी प्रभावति ७ परबिारलाई राहत हस्तान्त्रण गरेको छ । गत असोज ४ गते रात िपरेको भारीबर्षापछि बगरफा“टको कोटखोलामा आएको बाढीले २ बालिका समेत ७ घर बगाएको थियो । बाढी प्रभावित ७ परिवारलाई युरेसले १६ हजार मुल्य बराबरको दान, चाम, नुन, सावुन र सिरक वितरण गरेको युरेस सभापत िदीपशखिा कसिानले बताईन ।