FLASH NEWS
- Loading...
युरेस वेष्ट पोइन्टद्धारा बाढी पीडितलाई राहत वितरण
- पुनहिल डट कम
- ५ साल अघि
- १९४ पटक पढिएको

बेनी, १५ असोज ।
युवा रेडक्रस सर्कल न्यु वेष्ट पोइन्ट आवासीय मावलिे बेनी नगरपालकिा २ बगरफाँटका बाढी प्रभावति ७ परबिारलाई राहत हस्तान्त्रण गरेको छ ।
गत असोज ४ गते रात िपरेको भारीबर्षापछि बगरफा“टको कोटखोलामा आएको बाढीले २ बालिका समेत ७ घर बगाएको थियो । बाढी प्रभावित ७ परिवारलाई युरेसले १६ हजार मुल्य बराबरको दान, चाम, नुन, सावुन र सिरक वितरण गरेको युरेस सभापत िदीपशखिा कसिानले बताईन ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
