- Loading...
मोना कतारद्वारा मृगौला पीडितलाई सहयोग
- पुनहिल डट कम
- ५ साल अघि
- ४३३ पटक पढिएको

म्याग्दी, १३ असोज ।
म्याग्दी नेपाली प्रवासी संघ (मोना) राष्ट्रिय कार्यसमिति कतारले बेनी नगरपालिका, ५ पुलाचौरका डेकनाथ शर्मालाई ४३ हजार आर्थिक सहयोग गरेको छ ।
ओमकुमारी शान्ति कोषको सचिवालय बेनीमा सोमबार आयोजित एक कार्यक्रम विच प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले मोना कतार मार्फत संकलित रकम पीडित परिवारलाई हस्तान्त्रण गरे ।
‘कतार समेत मोनाले मानवीय सेवा, शिक्षा, सडक, खानेपानी समेत जिल्लाको विकासमा ठूलो योगदान पुर्याएको छ’ सहयोग रकम हस्तान्त्रणपछि सांसद थापोले भने, ‘कहिले राजनैतिक रंग देखाएको छ । यदी मोना साझा संस्था भने, वितगमा मोना अन्तराष्ट्रिय समितिले देखाएको विचलन सच्यावस ।’
मोना अध्यक्ष तिलु शर्माको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्क्रण कार्यत्रममा मोना हङ्गकङ्गका तुल्मराम राम्जाली, पोर्चुगलका निरोज कार्की, मोना कतारका उपाध्यक्ष नगेन्द्र फगामी, टिका कार्की समेतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मोना कतारले समाचार माध्यमबाट समाज जागरणमा योगदान पुर्याएको भन्दै म्याग्दीका ७ जना पत्रकारहरुलाई दोसल्ला र कदर पत्रले सम्मान गरेको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
