- Loading...
लिटल गार्डेनमा दशैं–तिहार शुभकामना आदन–प्रदान
- पुनहिल डट कम
- ५ साल अघि
- १८० पटक पढिएको

बेनी, ११ असोज ।
बेनी नगरपालिका, ८ स्थित लिटल गार्डेन एकेडेमीले शनिवार दशैं–तहार मिलन तथा शुभकामना आदान–प्रदान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।
दशैं–तिहारको उपलक्ष्यमा विद्यालयले आयोजना गरेको अन्तर सदनात्मक, ब्यक्तिगत तथा अभिभावकहरु विचका विविध खेलकुद प्रतियोगिता गरेको थियो । शिक्षा विकास तथा समवन्यय ईकाइ प्रमुख दलबहादुर थापाको प्रमुख आतिथ्यतामा समपन्न शुभकामना आदान–प्रदान कार्यक्रममा खेलकुद प्रतियोगिताका विजयी विद्यार्थी खेलाडी तथा अभिभावक खेलाडीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा संस्थापक बालकृष्ण सुवेदी, अभिभावक लिलाराम गौतम, सन्तोष गौतम, शिक्षक इन्दिरा आचार्य, पूर्व विद्यार्थी विधान घिमिरे र विद्यार्थी विवस शाहीले मन्तब्य शुभकामना मन्तब्य राखे । निमित्त प्रिन्सीपल दिपक सुवेदीको अध्यक्षता, शिक्षक सुजता रेग्मीको संञ्चालन र विद्यार्थी एलिशा खड्काको सहभागीलाई स्वागत गरेकी थिईन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
