- Loading...
न्यू वेष्टपोईनटको बृहत खेलकुद महोत्सव समापन
- पुनहिल डट कम
- ५ साल अघि
- १६० पटक पढिएको

म्याग्दी, १२ असोज ।
बेनी स्थित न्यू वेष्टपोईन्ट आवसीय माध्यामिक विद्यालयले आयोजना गरेको आन्तरिक बृहत खेलकुद महोत्सवको शनिवार समापन भएको छ ।
विद्यालयले आयोजना गरेको खेलकुद सप्ताहमा फिल्ड तर्फ कलेज, कक्षा ११, १२ र विद्यालय तहका छात्र/छात्रा भलिवल, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, सटपुट, ज्याभलिन थ्रो, तीन हजार, पन्ध्रसय, आठ सय, चार सय, दुई सय र एक सय मिटर दौड, रिले दौड, चेस, टेवल टेनिस, तेक्वान्ण्डो लगाएतका प्रतियोगिता संञ्चालन गरेको जनाएको छ । खेलकुद महोत्सवमा अभिभावक विच पनि छुट्टै लठ्ठो तान्ने लगाएतका विभिध खेलकुद कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
जिल्ला समवन्यय समितिका संयोजक देवेन्द्रबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न खेलकुद महोत्सवको समापन कार्यक्रममा विभिन्न खेल प्रतियोगिताका विजयी खेलाडी तथा टिमलाई पुरस्कृत गरियो । खेलकुद समापन अघि विहान न्यू वेष्टपोईन्ट कलेज तथा विद्यालयका छात्रा/छात्रले मार्चपास तथा मशाल दौड, मन्टेश्वरीका बालबालिकाले ड्रिल नृत्य, तेक्वान्डो तथा उशुका खेलाडीले कला प्रस्तुत गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
