- Loading...
सामुदायीक पदमार्गका वस्तीमा श्रृखलाबद्ध चोरी
- पुनहिल डट कम
- ५ साल अघि
- २०८ पटक पढिएको

म्याग्दी, २८ भदौ ।
बेनी–नागी–महरे सामुदायीक पदमार्गका बस्तीमा शृखलाबद्ध चोरी भएको छ । पदमार्गका केही होटलमा काम गरी नक्लिेका केही मजदुर नै चोरीमा संलग्न भएको प्रहरी आशंका छ ।
पछल्लिा चार दनि लगातार म्याग्दीको अन्नपूर्ण गाउँपालकिा, ८ नागी र पर्वतको जलजला गाउँपालकिा, ५ लोप्रे र ६ लेकफाँट क्ष्ेँत्रका कम्तीमा २० घरमा चोरी भएको छ । वडा सदस्य गेममायाँ पुनका अनुसार वहिविार राती नागीमा गेममायाँ, नन्दबहादुर चोचाङ्गी, वीबहादुर खोरजा र जलजला गापा, ५ कुवापानीका तीर्थबहादुर पुन, लालमायाँ अर्मजा, पुर्ख पुर्जा, रमिमाया पुन, रामसिं पुन र प्रेम पुनको घरबाट १० तोला सुनका गहना र १२ लाखबढी नगद चोरी भएको हो । अन्य दर्जनबढी घरमा पन िपसेको चोरले वाकस तथा दराज फोडेका छन ।
प्रहरीका अनुसार अन्नपूर्ण गापा, ८ नागीका नन्द चोचाङ्गी मगर र वरिबहादुर खोरजाको घरबाट ६ लाख नगद र अनुमानति पाँच तोला सुनका गहना चोरी भएको छ । त्यसैगरी पर्वतको जलजला गापा, ५ कुवापानी र लोप्रेका तीर्थबहादुर पुनको घरबाट सुनको बाला, लकेटसहतिको सक्रिी समेत ६ तोला सुन र २५ हजार नगद, लाललमायाँ अर्मजाको घरबाट एक लाख ३१ हजार चोरी भएको छ । स्थानीय रमिमाया पुनको घरबाट ८ हजार, रामसिंको घरबाट ९ हजार, प्रेम पुनको घरबाट १२ हजार चोरी भएको छ ।
त्यसैगरी शुक्रवार राती जलजला गाउँपालकिा, ६ लेकफाँट क्षेत्रका अन्य १६ घरमा पन िसोही प्रकृतकिो चोरी भएको छ । तर चोरी भएको रकम र गरगहनाको वविरण प्राप्त भएको छैन । घट्नास्थल तर्फ म्याग्दीको ईलाका प्रहरी कार्यालय घोडेपानी र पर्वतको लेकफाँट प्रहरी चौकीबाट प्रहरी परचिालन भएका छन ।
ॅचोरको हुलयिा र प्राप्त फोटोको आधारमा चोर खोजीमा जुटेका छौं । चोरीमा संलग्न अघ िकास्कीको गुरुङ्ग थरको चोरले महरे स्थति सामुदायीक लजमा केही दनि काम गरेको थयिो । होटलको कामबाट नक्लिेपछ िअन्य सहयोगी बोलाई चोरीमा संलग्न भएको देखन्छि’ जल्लिा प्रहरी प्रमुख डएिसपी महेन्द्र प्रसाद मरासनिीले भने, ॅनागी, लोप्रे, कुवापानी र लेकफाँटका चोरीको प्रकृत िउस्तै र माथीबाट क्रमश तल बाटोमा पर्ने गाउँमा आज र भोलीपल्ट चोरी भएको छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
