- Loading...
सामुदायीक पदमार्गका वस्तीमा श्रृखलाबद्ध चोरी
- पुनहिल डट कम
- ५ साल अघि
- १६९ पटक पढिएको
म्याग्दी, २८ भदौ ।
बेनी–नागी–महरे सामुदायीक पदमार्गका बस्तीमा शृखलाबद्ध चोरी भएको छ । पदमार्गका केही होटलमा काम गरी नक्लिेका केही मजदुर नै चोरीमा संलग्न भएको प्रहरी आशंका छ ।
पछल्लिा चार दनि लगातार म्याग्दीको अन्नपूर्ण गाउँपालकिा, ८ नागी र पर्वतको जलजला गाउँपालकिा, ५ लोप्रे र ६ लेकफाँट क्ष्ेँत्रका कम्तीमा २० घरमा चोरी भएको छ । वडा सदस्य गेममायाँ पुनका अनुसार वहिविार राती नागीमा गेममायाँ, नन्दबहादुर चोचाङ्गी, वीबहादुर खोरजा र जलजला गापा, ५ कुवापानीका तीर्थबहादुर पुन, लालमायाँ अर्मजा, पुर्ख पुर्जा, रमिमाया पुन, रामसिं पुन र प्रेम पुनको घरबाट १० तोला सुनका गहना र १२ लाखबढी नगद चोरी भएको हो । अन्य दर्जनबढी घरमा पन िपसेको चोरले वाकस तथा दराज फोडेका छन ।
प्रहरीका अनुसार अन्नपूर्ण गापा, ८ नागीका नन्द चोचाङ्गी मगर र वरिबहादुर खोरजाको घरबाट ६ लाख नगद र अनुमानति पाँच तोला सुनका गहना चोरी भएको छ । त्यसैगरी पर्वतको जलजला गापा, ५ कुवापानी र लोप्रेका तीर्थबहादुर पुनको घरबाट सुनको बाला, लकेटसहतिको सक्रिी समेत ६ तोला सुन र २५ हजार नगद, लाललमायाँ अर्मजाको घरबाट एक लाख ३१ हजार चोरी भएको छ । स्थानीय रमिमाया पुनको घरबाट ८ हजार, रामसिंको घरबाट ९ हजार, प्रेम पुनको घरबाट १२ हजार चोरी भएको छ ।
त्यसैगरी शुक्रवार राती जलजला गाउँपालकिा, ६ लेकफाँट क्षेत्रका अन्य १६ घरमा पन िसोही प्रकृतकिो चोरी भएको छ । तर चोरी भएको रकम र गरगहनाको वविरण प्राप्त भएको छैन । घट्नास्थल तर्फ म्याग्दीको ईलाका प्रहरी कार्यालय घोडेपानी र पर्वतको लेकफाँट प्रहरी चौकीबाट प्रहरी परचिालन भएका छन ।
ॅचोरको हुलयिा र प्राप्त फोटोको आधारमा चोर खोजीमा जुटेका छौं । चोरीमा संलग्न अघ िकास्कीको गुरुङ्ग थरको चोरले महरे स्थति सामुदायीक लजमा केही दनि काम गरेको थयिो । होटलको कामबाट नक्लिेपछ िअन्य सहयोगी बोलाई चोरीमा संलग्न भएको देखन्छि’ जल्लिा प्रहरी प्रमुख डएिसपी महेन्द्र प्रसाद मरासनिीले भने, ॅनागी, लोप्रे, कुवापानी र लेकफाँटका चोरीको प्रकृत िउस्तै र माथीबाट क्रमश तल बाटोमा पर्ने गाउँमा आज र भोलीपल्ट चोरी भएको छ ।’