Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

जलविद्युत कम्पनीको खराव वित्तीय अवस्थाले लगानीकर्ता संकटमा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३०१ पटक पढिएको
जलविद्युत कम्पनीको खराव वित्तीय अवस्थाले लगानीकर्ता संकटमा

जलविद्युत कम्पनीको खराव वित्तीय अवस्थाले लगानीकर्ताहरु संकटमा परेका छन्। दोस्रो बजारमा सूचीकृत ३२ कम्पनीमध्ये २६ वटाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ९ वटा जलविद्युत कम्पनी नोक्सानमा छन्। नाफामा हुने कम्पनीको नाफा पनि उत्साहप्रद छैन।
नाफामा देखिएका कम्पनी मध्ये ११ वटाको प्रतिशेयर आम्दानी १० रुपैयाँभन्दा तल छ। साथै १० रुपैयाँभन्दा माथि प्रतिशेयर आम्दानी हुने कम्पनी जम्मा ४ वटा मात्रै छन्। जबकी हाल बैंकमा निक्षेप जम्मा गरेरै ८/१० प्रतिशत व्याज प्राप्त गर्न सकिन्छ।
राम्रो प्रतिफल दिन नसक्ने भएकाले अधिकांश कम्पनीको बजार मूल्य आधार मूल्यभन्दा तल झरेको छ। प्राथमिक बजारबाट १०० रुपैयाँमा खरिद गरेका १२ कम्पनीको बजार मूल्य आधार मूल्यभन्दा तल झरेको छ। लामो समयसम्म राम्रो प्रतिफल दिन नसक्ने हुँदा ती क कुनै समय जलविद्युत कम्पनीको शेयर भन्दै दिनभरी लाम बसेर खरिद गरेका कम्पनीको बजार मूल्य अहिले १०० रुपैयाँभन्दा तल छ। अझ प्रतिफलको कुरा गर्ने हो भने अधिकाम्सले लाभांस दिन सकेका छैनन्। अझै धेरै वर्ष लाभांस दिन सक्ने अवस्था देखिदैन।
यसरी शेयर मूल्य आधार मूल्यभन्दा तल झर्न थालेपछि सर्वसाधारणसँगै संस्थापक शेयरधनीहरुले पनि शेयर धितोमा राखेर कर्जा लिन सक्दैनन्। दोस्रो बजारमा उचित मूल्य पाउने नदेखेपछि पछिल्लो समय सर्वसाधारणले जलविद्युत कम्पनीका शेयर खरिद गर्न नै छाडेका छन्।
जलविद्युत आयोजना निर्माण गर्न धेरै पैसा लाग्ने र यसले प्रतिफल दिन धेरै वर्ष कुर्नुपर्ने इपानका अध्यक्ष शैलेन्द्र गुरागाई बताउँछन्। सरकारले जलविद्यु क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने भन्दा वित्तीय अपराधीको रुपमा इङ्गित गर्दा यस क्षेत्रमा संकट देखा परेको उनले बताए। शेयरमा लगानी गरे पछि केहि समयमै दोब्बर हुन्छ भन्ने मानसिकताले पनि प्राथमिक शेयर खरिद गर्ने गरेको पाइन्छ। अरुण सापकोटा/बिजमाण्डू

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल