- Loading...
माउण्टकप भलिवल सुरु
- पुनहिल डट कम
- ५ साल अघि
- ४४९ पटक पढिएको

२०, भदौ ।
युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवसिय माध्यामिक विद्यालयले आयोजना गरेको ‘माउण्ट कप’ छात्र/छात्रा भलिवल प्रतियोगिता शुक्रवारदेखी सुरु भएको छ ।
प्रतियोगितामा १२ छात्र र ७ छात्रा टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । सुरुदेखी निरन्तर सहभागी केही विद्यालय पनि यस पटकको प्रतियोगितामा सहभागी छैनन । ‘शुक्रवारदेखी सुरु छात्र भलिवल प्रतियोगितामा प्रथम र दोस्रो हुनेले नगद क्रमशः ३५ हजार, २० हजार र रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गने छन । त्यसैगरी छात्रा तर्फ प्रथम हुनेले २० हजार नगदसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र तथा दास्रो हनेले १० हजारट्रफि, मेडल र प्रमाण पत्र हात पार्ने छन । प्रतियोगिताका सहभागी प्रतिखेलाडी दैनिक एक सय ५० भत्ता र सेमिफाईनलपछि प्रतिखेलाडी ३ सय खाजा भत्ता दिईने छ ।
०६६ सालदेखी सुरु भएको माउण्टकपको यो नवौं श्रृखला हो । माउण्टकप भलिवलको छात्र तर्फको शिल्ड महेन्द्ररत्न मावि बरंजाले ६ पटक जीत हातपारी २ वटा शिल्डमा कब्जा जमाएको छ । जनप्रीय मावि दरवाङले एक पटक जीत हात पारेको छ । छात्रा तर्फको भने आयोजक माउण्टएभरेष्ट आमाविले ५ पटक, प्रकाश माविले २ पटक र म्याग्दी क्याम्पस माविले १ पटक जितेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
