FLASH NEWS
  • Loading...

ओमकुमारी शान्ति कोषमा पुनः राजेश शाक्य

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ६८१ पटक पढिएको
ओमकुमारी शान्ति कोषमा पुनः राजेश शाक्य

म्याग्दी, १४ भदौ ।

‘दिन जान्यो, बाँच्न जान्यो’ मुल नारा रहेको मानवीय सेवामा सर्मपति संस्था ओमकुमारी शान्त िकोषको तेस्रो अधविेशनबाट राजेश शाक्य पुनः अध्यक्ष नर्विाचति भएका छन ।

कोषको बरष्ठि उपाध्यक्षमा हरीकृष्ण गौतम, द्धतियि उपाध्यक्षमा खमबहादुर थापा मगर, सचवि लोकबहादुर पुन मगर, कोषाध्यक्ष वनिय श्रेष्ठ, सहसचवि सन्दीप खक्री, सहकोषाध्यक्ष नरेश श्रेष्ठ र सदस्यहरुमा त्रमश ः दीपक श्रेष्ठ, दीलकुमारी पुन, सचनि चौधरी, सन्तोष गौतम, कृष्ण जसिी र डकबहादुर रोका नर्विाचति भएका छन ।

जल्लािमा आर्थक िअभावकै कारण अस्पताल पुग्न नसक्ने र थप उपचार गर्न नसकी ज्यान गुमाउन बाध्य वरािमीको उपचारमा सहयोग जुटाई मानवीय सेवामा सर्मपत िकोषको तेस्रो अधवेिशन शनिवार प्रतनिधिी सभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरे । ॅमान्छे र मान्छेलाई अप्ठ्यारोमा सेवा गर्नु नै सर्वश्रेष्ठता हो’ अधविेशन उद्घाटन गर्दै सांसद थापाले भने, ॅमानवीय सेवामा नेपाली समाजले ओमकुमारी कोषबाट धेरै सक्निु आवश्यक छ । ओमकुमारी कोषको सेवाबाट म प्रभावति छु ।’

कोषको उद्घाटन कार्यक्रममा पूर्व साासद नवराज शर्मा, जल्लिा समवन्यय समतिकिा संयोजक देवेन्द्र केसी, नेकपा अध्यक्ष गोवन्दि पौडेल, कााग्रेस सचवि मीनबहादुर कार्की, राप्रपा अध्यक्ष वीरबहादुर थापा, रघुगंगा गाउापालकिा प्रमुख भवबहादुर भण्डारी, प्रमुख जल्लिा अधकिारी ज्ञाननाथ ढकाल, गैहृसरकारी संस्था महासाघका अध्यक्ष हरी पौडेल, उद्योग वाणज्यि संघका उत्तम कर्माचार्यले ओमकुमारी शान्त िकोषले जल्लिाका वपिन्न वरिामीको उपचारमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

त्यसैगरी सम्पानी पत्रकारहरुको तर्फबाट घनश्याम खड्का, ओमकुमारी शान्त िकोषको आर्थकि सहयोगबाट दुवै मृगौला परविर्तन गरी नयाा जीवन पाएका डेकबहादुर रोका मगर, ९ महनिाकी सायना रन्तीजा मगरलाई कलेजो दानगरी नवजीवन दनिे चन्द्रकुमार केसीले भन िमन्तब्य राखेका थएि ।

ॅओमकुमारी शान्त िकोषको कार्यक्षेत्र र सेवा क्षेत्रलाई अझै वस्तिार गर्न आवश्यक छ । जुन पवत्रि उद्देश्यले संस्था स्थापना गरेका थयिौं । ठकि काम गरेका रहेछौं’ कलेजोदाता चन्द्रकुमार केसीले भने, ॅअझै धेरै जनाको पुर्नजविन गराउन लाग्नु आवश्यक छ । मानवीय सेवामा धेरै मनहरु जोडनिु आवश्यक छ ।’

०६१ सालमा हाडभत्र िमासी उत्पादन नहुने ९हाईपोलास्टीक एनीमयाि० रोगबाट ग्रसत िओमकुमारी पुन ९शान्त०किो उपचारपछ बिचेको १३ लाख रुपैयाँबाट स्थापना गरएकिो हो ।

ॅशान्त िवैनीलाई त बचाउन सकेनौं । वैनीको उपचारबाट बचेको रकमबाट कोष स्थापना गर्यौं । उपचार नपाएर कसैले मर्न नपरोस भन िस्थापति कोषमा अहलिे २ करोड अक्षय कोष पुगेको छ । एक सय ३० जनाको उपचारमा लाखौं सहयोग जुटाएका छौं’ नवनर्विाचति अध्यक्ष राजेश शाक्यले भने, ॅडेक रोका, सायना रन्तजिाको मात्र होईन अरु सयौं मान्छेको पुर्नजनिव गराउन लाग्ने प्रण गर्छु । अरु धेरै आर्थकि अभावले उपचार नपाएका म्याग्देलीको जीवन रक्षा गर्न लाग्ने छु ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल