FLASH NEWS
- Loading...
पाउद्वारकी अंशु गर्वुजालाई ‘भ्युअर च्वाईस’ अवार्ड
- पुनहिल डट कम
- ५ साल अघि
- ३५७ पटक पढिएको

म्याग्दी, २९ असार ।
कथा इभेन्ट नेपालले आयोजना गरेको मिस हिमालय २०१९ मा दर्शकको पहिलो रोजाईमा परेपछि अन्नपूर्ण गाउँपालिका, ५ पाउद्वारकी १५ बर्षिया अंशु गर्वुजाले ‘भ्यूवर च्वाईस’ अवार्ड जितेकी छिन ।
अवार्ड जितेसँगै गर्वजाले फिलिपिन्समा आयोजना हुने अर्न्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी जनाउने अवसर प्राप्त गरेकी हुन । स्थानीय पाउद्वार माध्यामिक विद्यालयबाट एसईई परिक्षापछि राजधानी काठमाण्डौको साउथ वेष्टर्न स्टेट कलेजमा कक्षा १२ मा होटल म्यानेजमेन्टका विद्यार्थी हुन ।
अन्नपूर्ण हिमालको पश्चि फेदीमा अवस्थित खयरवराह तालको चिसो पानी पिएकी गर्वुजा नृत्यकी पारखी हुन । हिमाली क्षेत्रमा घुम्न, डुल्नमा चासो रहकी गर्वुजा सौन्दर्यकलाको माध्यमबाट देशको सेवा गर्ने चाहना राखेकी छिन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
