- Loading...
लायन्स क्लव अफ वेनी पिससिटीमा कुर्ची हस्तान्त्रण
- पुनहिल डट कम
- ५ साल अघि
- ४१७ पटक पढिएको

म्याग्दी, २८ असार ।
लायन्स क्लव अफ बेनी पिससिटीले शनिवार एक कार्यक्रम विच अध्यक्षको कुर्ची हस्तान्त्रण गरेको छ । नयाँ सन ०१८/०१९ का अध्यक्ष लोकेस पुन मगरले वर्ष ०१९/०२० का अध्यक्ष नरेश श्रेष्ठलाई कुर्ची, लोगो अंकित माला हस्तान्त्रण गरेका हुन ।
लायन्स क्लव अफ बेनी पिससिटीको वर्ष ०१९/०२० कालागी प्रथम, द्वितिय र तृतिय उपाध्यक्षमा क्रमश ः खमबहादुर थापा मगर, सुवर्ण रिजाल र भोजबहादुर रिजाल चयन भएका छन ।
त्यसैगरी सचिवमा विरेन्द्र श्रेष्ठ, क्लव प्रशासनमा सन्दीप खत्री, कोषाध्यक्षमा सचिन चौधरी, सदस्यता संयोजक वामदेव रिजाल, क्लिफ संयोजक नन्दु पाईजा, क्लव मार्केटिङ दीपक श्रेष्ठ र निर्देशकहरुमा निराजन श्रेष्ठ, हरीकृष्ण गौतम, दिपेन्द्र फागामी, दुर्गा बुढा मगर, श्याम थापा मगर, मिलन श्रेष्ठ, लक्ष्मण शर्मा र जनेश श्रेष्ठ रहेका छन । क्लवका संस्थापक राजेश शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पिस सिटीले अपाङ्ग कृष्ण घिमिरेलाई थप उपचारकालागी २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्यो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
