- Loading...
मंगला गाउँपालिकाको बजेट सार्वजनिक, सडक, शिक्षा र कृषी प्राथमिकता
- पुनहिल डट कम
- ५ साल अघि
- ३२५ पटक पढिएको

|????????????????????????????????????
म्याग्दी, ११ असार ।
भौगोलिक रुपमा जिल्लाको सवै भन्दा सानो मंगला गाउँपालिकाको आर्थिक बर्ष ०७६/०७७ कालागी सडक, शिक्षा र कृषी क्षेत्रलाई प्राथमिकता दिनेगरी ३५ करोड बढीको बजेट सार्वजनिक गरेको छ ।
उपाध्यक्ष सृजना केसीले गाउँसभामा पेश गरेको आव ०७६/०७७ को बार्षिक बजेटमा चालु तर्फ २३ करोड ७ लाख ९२ हजार र पुँजीगत तर्फ ११ करोड ९५ लाख ९९ हजार ६ सय रहेको छ । बजेटमा संघिय सरकारबाट वित्तिय समानीकरणको ७ करोड ७३ लाख, राजश्व वाँडफाँडबाट ५ करोड ९७ लाख, ससर्त अनुदान १३ करोड ८७ लाख रहेको छ । त्यसैगरी बजेटमा प्रदेश सरकारको वित्तिय समानीकरण तर्फको १ करोड २१ लाख १२ हजार, राजश्व वाँडफाँडबाट २८ लाख १० हजार समावेश गरिएको छ । मंगला गापाले आगामी बर्ष आन्तरिक राजश्व ५० लाख जोहो गर्ने लक्ष्य लिएको छ ।
गाउँसभाले गाउँपालिका प्रमुख सतप्रसाद रोकाले प्रस्तुत गरेको गाउँपालिकाले आव ०७६/०७७ मा आख्तियार गर्ने नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । मंगला गाउँपालिकाले सडकपूर्वाधारमा ३ करोड ९६ लाख ५० हजार, शिक्षा क्षेत्रमा १ करोड ४५ लाख र कृषी क्षेत्रमा १ करोड २६ लाख रुपैयाँ विनियोजन गरी बजेटको प्राथकिकता देखाएको छ ।
गाउँपालिकासँग ‘जेष्ठ, विपन्न नागरिक वस्तुगत सहायता कार्यक्रम’, उफाध्यक्षसँग ‘महिला कार्यक्रम’, र वडाध्यक्षसँग ‘शिक्षा कार्यत्रम’ ले मंगला गाउँपालिकाका जनप्रतिनधीलाई पनि नामको भोक जागेको बजेट तथा कार्यक्रमले लुकाएको छैन । संघिय सरकारका प्रधानमन्त्रीसँग रोजगार, प्रदेश प्रमुखसँग कृषी कार्यक्रमको नक्कल स्थानीय सरकारले गरेका छन । विपन्नको निशुल्क स्वास्थ्य विमा र मंगलालाई अर्गानिक गाउँपालिका बनाउने सोंच बजेटका उल्लेख्य पक्ष हुन ।
‘गाउँका सवै वडा तथा वस्तीमा करिव सडक संञ्जाल पुगेकोले स्तरिकरण आवश्यक छ । कृषी, फलफुल र पशुपालन नै हाम्रो मुख्य श्रोत भएकोले बजेट पनि सोही अनुसार विनियोजन गरेका छौं । सामुदायीक विद्यालयमा ब्यापक सुधार गर्ने तेस्रो लक्ष्य बजेटले लिएको छ’ बजेट सार्वजनिक गरेपछि पुनहिलसँग उपाध्यक्ष सृजना केसीले भनिन, ‘अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले अपनत्व लिएर संञ्चालन गरिने कार्यक्रमले प्रतिष्ठासँग पनि जोडिएकोले प्रभावकारी बन्ने विश्वास गरेका छौं ।’
मंगला गाउँपालिकाको सातौं गाउँसभामा उपाध्यक्ष सृजना केसीले प्रस्तुत गरेको आव ०७६/०७७ को बार्षिक बजेटको पूर्ण अंश ः
भौगोलकि, प्राकृतकि, एतहिासकि, सास्कृतकि एव पर्यटकीय महत्वका दृष्टलिे अत्यन्त प्रवल सम्भावना भएको गाउपालकिा भएर पन िभौगोलकि दुरी र वकिासका आधारमा तुलना गर्ने हो भने हाम िधेरै पछाडी परेका छौ भौगोलकि हसिावले हामलिाई धेरै चूनौती दईिएको क्षेत्र भए पन ियस मगला गाउपालीकामा द्रुत वकिासका लाग िहामी सामु केही अवसरहरु आएका छन् । वकिासको क्रममा पछाडी परेका वर्ग तथा समुदायलाई वकिासको मुल प्रवाहमा ल्याउन, उत्पादनशील क्षेत्रमा लगानी अभबिृद्ध ि गरी आर्थकि गतविधिहिरुको माध्यम द्वारा रोजगारी वस्तिार गर्न, कृष िक्षेत्रको व्यवसायकिकिरण र आधुनकिकिरण गर्न,सुशासन प्रवर्द्धन गरी सेवा प्रवाहमा प्रभावकारीता कायम गर्न ,कृषबिाट प्रयाप्त लाभ लईि सवै क्षत्रेसम्म पुर्याउन, वन जंगलको सरक्षण गर्दै वातावरणीय सन्तलुनलाई कायम राख्न, भौतकि पुर्वाधारको वकिासमा लगानी वृद्ध िगर्न तथा सामाजकि वकिासलाई संस्थागत गरी अपेक्षति वकिासका प्रतफिल हासलि गर्न एव आन्तरकि आयका दायरालाई फराकलिो बनाउन र आन्तरकि ब्यवस्थापनलाई सुशासन मैत्री बनाई संस्थागत सुदृढकिरण गर्न तथा संवधिानको अनुसुची ८ मा भए वमोजमिको कानुन नर्मिाण तथा कार्यन्वयन गर िआत्मनर्भिर उन्मुख हुनर्पेर्ने समग्र चुनौतीहरु हामी सामु रहेका छन् ।
स्थानीतहहरुको वकिासको माध्यमद्वारा अपेक्षति उदेश्यहरु हासलि गर्न जन नविार्चति प्रतनिधिहिरुको कुशल नेतृत्व अत िनै आवश्यक भए वमोजमि नेपालको सवधिान २०७२ ले स्थानयि सरकारको परकिल्पना गरे अनुसार २०७४ वैशाख ३१ गते आम नर्विाचन सम्पन्न भई जनताको मतले हामी नविार्चति भइ यस गाउपालकिाको नेतृत्व समालेको २ आर्थकि वर्ष वेतति गर ितेस्रो आर्थकि वर्षमा प्रवेश गरेको कुरा यस गरमिामय सभामा अवगत गराउन चाहन्छौ । गाउपालकिाको वकिास तथा स्थानीय तहको संचालनमा रचनात्मक एव सर्जिनात्मक सहयोगका लाग िम सवै प्रत िहार्दकि कृतज्ञता व्यक्त गदै आगामी दनिमा समेत हामी जनप्रतनिधिी लाई यस्तै सहयोगको नरिन्तरताको अपेक्षा गर्दछु । साथै हामी जननर्विाचीत सवै सदस्यहरु फाटेर होइन जुटेर वहुमतयि मात्र नभै सहमतयि अभ्यास वाट एक भई अगाड िबढनु पर्छ, बढने छौ भन्ने सम्मानति सभा समक्ष प्रण गर्दछु ।
१। स्थानीय सरकारको तर्फबाट आर्थकि वर्ष २०७६र७७ को वजेट यस सम्मानति सभामा प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवको महशुस गरेको छु ।
२। मंगला गाउँपालकिाले आ।व। ०७६र०७७ मा गाउँपालकिा भत्रि उपलब्ध श्रोत, साधन र अवसरहरुको अधकितम सदूपयोग गर्दै यस मंगला गाउँपालकिाको बजेट तथा कार्यक्रमहरुको तर्जूमा तथा सफल कार्यान्वयनको दशिा तर्फ अग्रसर हुने प्रयास गरएिको छ । यसै सन्दर्भलाई आत्मसात गर्दै मंगला गाउँपालकिाको बजेट तथा कार्यक्रम तर्जूमाका लक्ष्य तथा उद्धेश्यहरुलाई नम्नि अनुसार संक्षप्तिमा उल्लेख गर्न चाहन्छु ।
९क० लक्ष्यः
आर्थकि–सामाजकि रुपान्तरणसहति स्थानीय पूँजकिो वकिास गर्दै सामाजकि न्याय, समानता र सामाजवादी अर्थतन्त्रको आधार खडा गर्ने अभयिानमा पूर्णरुपमा समाहति हुँदै मंगला गाउँपालकिालाई समृद्ध, समुन्नत र शान्त गाउँपालकिा बनाउँन सबै आधारभूत समस्याहरुको एकीकृत रुपमा व्यवस्थापन गर्ने ।
९ख० उद्धेश्यहरुः
ड्ड मंगला गाउँपालकिा क्षेत्रको वकिास प्रकृयालाई स्थानीय समुदायको सक्रयि सहभागतिामा दीगो भौतकि पूर्वाधार वकिासका संरचनाहरुलाई अगाड िबढाउने,
ड्ड मंगला गाउँपालकिाको सदरमुकाम देख िसबै वडाहरुमा नमूना सडक नर्मिाण सहति हरेक टोलवस्तलिाई सडक सञ्जालमा जोड्ने,
ड्ड गाउँपालकिाको आन्तरकि आय बढाउनको लाग िवद्यिमान श्रोतको पहचिान गरी कर प्रणालीमा व्यवस्थापन गर्ने,
ड्ड कृष,ि पशुपालन तथा वन क्षेत्रको वकिासमा सहयोग गरी आय–आर्जनका क्रयिाकलापहरु सृजना गर्दै पारविारकि आम्दानीको वृद्धमिा टेवा पुर्याउने,
ड्ड वन, वातावरण तथा वपिद् व्यवस्थापनमा आम नागरकिलाई सचेत गर्दै दगिो व्यवस्थापनमा आवश्यक सहयोग गर्ने,
ड्ड वद्यिालयहरुलाई भौतकि पूर्वाधारको वकिास सहति शैक्षकि गुणस्तरमा अभविृद्ध िगर्ने,
ड्ड यूवा, महलिा, वालवालकिा, जेष्ठ नागरकि, दलति, अपाङ्गता भएका नागरकिहरुलाई सामाजकि समावेशीकरण तथा सशक्तकिरण गर्दै मुल प्रवाहीकारणमा टेवा पुर्र्याउने,
ड्ड पर्या–पर्यटन वकिासका लाग िआधारभूत पूर्वाधारहरु तयार पार्ने,
ड्ड वभिन्नि भाषा तथा सँस्कृतकिो संरक्षण तथा सम्बर्द्धन गर्ने,
ड्ड गाउँपालकिाको सँस्थागत वकिास र आम नागरकिहरुको क्षमता वकिासका कार्यहरु सञ्चालन गर्ने,
आदरणीय अध्यक्ष तथा गाउँसभा सदस्यज्यूहरु १
अब म चालु आर्थकि वर्ष २०७६र२०७७ को वार्षकि योजना तर्जूमा, योजनारकार्यक्रम प्राथमकिकिरणका आधारहरु तथा प्रकृयाका वारेमा संक्षप्तिमा प्रस्तुत गर्ने अनुमत िचाहन्छु ।
९क० योजना तर्जूमाका आधारहरुः
ड्ड नेपालको संवधिानको अनुसूची ८ र ९ मा उल्लखिति स्थानीय तहको एकल तथा साझा अधकिारको सूची,
ड्ड नेपालको संवधिानमा उल्लखिति मौलकि हकहरु,
ड्ड नेपालको संवधिान भाग ४ अन्तर्गतका राज्यका आर्थकि, सामाजकि वकिास, प्राकृतकि श्रोतको उपयोग, वातावरण संरक्षण सम्वन्ध िनीतहिरु, धारा ५९ को आर्थकि अधकिार, भाग १९ को आर्थकि कार्य प्रणाली,
ड्ड नेपाल सरकारबाट स्वीकृत संघ, प्रदेश र स्थानीय तहको कार्यवस्तिृतकिरणको प्रतविेदन,
ड्ड संघीय तथा प्रदेश सरकारले अंगकिार गरेको र आवधकि योजनाले लएिका नीत ितथा प्राथमकिताका क्षेत्रहरु,
ड्ड संघीय सरकारले अवलम्वन गरेका आर्थकि तथा वत्तिीय नीतहिरु साथै मार्गदर्शनहरु,
ड्ड स्थानीय तहको आवधकि योजनाले तय गरेका प्राथमकिताहरु,
ड्ड नेपालले अन्तराष्ट्रयि जगतमा जनाएका प्रतविद्धताहरु,
ड्ड स्थानीय सरकार संचालन ऐन २०७४, गाउँपालकिाले हाल सम्म बनाएका ऐन, नयिम एवम् प्रचलति ऐन र नयिमावलीका प्रावधानहरु,
ड्ड स्थानीय तहको आवधकि योजनाहरु, क्षेत्रगत नीत,ि रणनीत,ि योजना तथा अध्ययन प्रतविेदनहरु,
ड्ड वकिासका समसामयकि मुद्धाहरु जस्तै सामाजकि संरक्षण, दीगो वकिास, जलवायू परविर्तन र वपिद् व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैंगकि सशक्तकिरण तथा समावेशी वकिास, वाल मैत्री स्थानीय शासन, वातावरण मैत्री स्थानीय शासन, पुर्ण सरसफाई, उर्जा संकट व्यवस्थापन लगाएतका अन्तर सम्बन्धति वषियहरु,
ड्ड स्थानीय तहको मध्यकालनि खर्च संरचना ९ःत्भ्०ँ अनुरुप प्राथमकितामा परेका कार्यक्रमहरु,
ड्ड स्थानीय तहले आवश्यक देखेका अन्य वषियहरु ।
चालु आ।व। मा योजना कार्यान्वयनका सकिाइ तथा उपलब्धीहरु ।
९ख० योजनारकार्यक्रम प्राथमकिकिरणका आधारहरुः
ड्ड आर्थकि वकिास र गरविी नविारणमा प्रत्यक्ष योगदान पुर्र्याउने,
ड्ड उत्पादनमूलक र छटिो प्रतफिल दनिे ९ठूला आयोजनाहरुको हकमा बढमिा २ वर्ष भत्रि सम्पन्न हुने०,
ड्ड राजश्व परचिालनमा योगदान पुर्र्याउने,
ड्ड सेवा प्रवाह, संस्थागत वकिास र सुशासनमा योगदान पुर्र्याउने,
ड्ड स्थानीय श्रोत साधनमा आधारति भई जनसहभागतिा अभविृद्ध िगर्ने,
ड्ड लैङ्गकि समानता तथा सामाजकि समावेशीकरमा अभविृद्ध िहुने,
ड्ड दगिो वकिास, वातावरण संरक्षण र वपिद व्यवस्थापनमा प्रत्यक्ष योगदान पुर्र्याउने,
ड्ड समुदायलाई वपिद तथा जलवायु परविर्तनको प्रभाववाट उत्थानशलि ९च्भकष्ष्भिलअभ० बनाउने,
ड्ड स्थान वशिेषको संस्कृत िर पहचिानको संरक्षण र प्रवर्ध्दन गर्ने,
ड्ड स्थानीय तहको आवश्यकताका अन्य वषियहरु ।
९ग० वार्षकि बजेट तथा योजना तर्जूमाका प्रकृयाहरुः
ड्ड कार्यपालकिाले पेश गरेको नीत ितथा कार्यक्रमको स्वीकृती,
ड्ड राजश्व परामर्श समतिकिो गठन तथा समतिलिे दएिका अगामी वर्षको लाग िप्रस्तावति राजश्वरकरका दरहरु, सुझाव तथा नष्किर्षहरु,
ड्ड श्रोत अनुमान तथा बजेट सीमा नर्धिारण समतिलिे दएिका सुझाव तथा नष्किर्षहरु,
ड्ड बजेट तथा कार्यक्रम तर्जूमा समतिलिे उपलब्ध गराएका सुझाव, कार्यक्रम तथा नष्किर्षहरु,
ड्ड हरेक वडा समतिहिरुले गाउँवस्त िर टोल टोलमा छलफल, छनौट तथा प्राथमकिकिरण गराई प्राप्त भएका कार्यक्रमहरु,
ड्ड गैर सरकारी संस्था तथा नीज िक्षेत्रको सहकार्यमा सम्पन्न हुने कार्यक्रमहरुको वविरण माग तथा छलफल,
ड्ड प्राप्त योजना तथा कार्यक्रमहरुलाई वषियगत समतिहिरुमा छलफल तथा प्राथमकिकिरण,
ड्ड समतिहिरुबाट प्राप्त बजेट तथा योजनारकार्यक्रमहरुलाई मंगला गाउँ कार्यपालकिामा व्यापक छलफल तथा गाउँसभामा पेश हुनका लाग िस्वीकृत ि।
गाउँसभाका आदरणीय अध्यक्षज्यू,
गाउँसभाका सदस्य ज्यूहरु,
३। यस महत्वपूर्ण अवसरमा म सर्वप्रथम राष्ट्रहति,लोकतन्त्र र अग्रगामी परविर्तनका लाग िनेपाली जनताले पटक(पटक गर्दै आएका ऐतहिासकि जन आन्दोलन,सशस्त्र सङघर्ष,त्याग र बलदिानको गौरवपूर्ण इतहिासलाई स्मरण एवं शहीदहरु तथा बेपत्ता र पीडति नागरकिहरु प्रत िस्थानीय सरकारको तर्फबाट हार्दकि सम्मान व्यक्त गर्न चाहान्छु ।
४। संघ,प्रदेश र स्थानीय तहवीचको सहकारतिा,सहअस्तत्वि र समन्वय लाई प्रवर्दन गर्दै जनसहभागतिा,उत्तरदायत्वि,पारदर्शतिा सुनश्चिति गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गरी सिंहदरवार गाउँमै आएको अनुभूत िजनतालाई दनिुपर्ने अवसर, दायत्वि र चुनौती हाम्रो सामु आएको कुरा हामी सवैलाइ वदितिै छ ।
५। आगामी आर्थकि वर्षको बजेट तर्जुमा गर्दा मैले यो वर्ष सम्म हासलि भएका उपलव्धहिरु संस्थागत गर्दै जनप्रतनिधिमूलक लोकतान्त्रकि पद्धतबिाट नेपाली नागरकिले खोजेको सेवा,चाहेको वकिास र परकिल्पना गरेको समतामूलक समाजको नर्मिाण गर्ने प्रणालीबाट नर्दिेशति हुँदै समाजवाद उन्मुख उदीयमान गाउँपालकिाको रुपमा स्थापति गर्न यो बजेट केन्द्रति गरेको छु ।
६। बजेट तर्जुमा गर्दा मैले मूलतस् नेपालको संवधिान र कानूनहरु, नेपाल सरकार तथा प्रदेश सरकारको नीत,ि कार्यक्रम तथा बजेट वक्तव्य, वनियिोजन वधिेयक,२०७६को सद्धिान्त र प्राथमकिता, नर्मिति वविधि कानुनहरु, गाउँकार्यपालकिा नर्णियहरु तथा दीगो वकिास लक्ष्यलाई मुख्य आधार बनाएको छु ।साथै, वभिन्नि क्षेत्रका सरोकारवालाबाट प्राप्त हुन आएका महत्वपूर्ण सुझावलाई समेत बजेट नर्मिाण गर्दा वशिेष ध्यान दएिकोछु ।
७। स्थानीय सरकारको आन्तरकि स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरति अनुदान तथा राजस्व वाँडफाँटलाई मुल आधार मानी यो बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु । साथै,यस बजेटमा गाउँपालकिाको आफ्नो क्षेत्राधकिारभत्रि कर तथा गैर कर राजस्व परचिालन र व्यवस्थापनलाई प्राथमकितामा राखेको छु ।
८। अनुत्पादक तथा अनावश्यक खर्च घटाउने,पुँजीगत बजेटको अंश बढाउने र चालु खर्चमा मतिव्ययतिा ल्याउने गरी बजेट प्रस्ताव गरेकोछु । साथै कार्यक्रमको छनौट,साधन स्रोतको बाँडफाँट र वनियिोजनमा देखनिे दोहोरोपनलाई न्यूनीकरण गर्न प्रशासनकि तथा प्रावधिकि क्षमता,स्रोत तथा वनियिोजनका वीचमा सन्तुलन कायम हुने गरी स्रोत व्यवस्थापन गर्ने व्यवस्था मलिाएकोछु ।
९। समाजवाद उन्मुख अर्थतन्त्रको नर्मिाण, परपिूरक कानुन तर्जुमा, भौतकि पूर्वाधारको नर्मिाण र व्यवस्थापन,आन्तरकि स्रोतको आधार वस्तिार, उत्पादन र उत्पादकत्व बृद्ध,िआयोजनाको प्राथमकिीकरण,असल शासन प्रवर्दन र अन्तरसरकारी समन्वय हाम्रो सरकारको प्रमुख चुनौती रहेका छन् ।
सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यूहरु,
अव म चालु आर्थकि वर्ष २०७५र७६ को आय व्ययको यथार्थ स्थति िप्रस्तुत गर्न चाहन्छु ।
१०। चालु आर्थकि वर्षमा रु घट लाख छण् हजार राजस्व परचिालन हुने अनुमान रहेकोमा चालु आर्थकि वर्षको ज्येष्ठ मसान्त सम्म अनुमानति आन्तरकि आयको प्रक्षेपण अनुरुप राजस्व संकलन भै सकेको छ । त्यसैगरी चालु आर्थकि वर्षको जेष्ठ मसान्त सम्म नेपाल सरकारबाट वत्तिीय समानीकरण अनुदानबापत रु ५ करोड २ लाख छण् हजार र संघीय राजस्व वाँडफाँडबाट रु ३ करोड ८१ लाख टठ हजार ढडट रुपैया आय प्राप्त भएको छ । त्यस्तै प्रदेश वत्तियि समानीकरण अनुदानवापत रु ५ट लाख छण् हजार आय प्राप्त भएको छ । प्रदेश राजस्व बाँडफाँड बाट प्राप्त हुने आय ज्येष्ठ मसान्त सम्म प्राप्त हुन आएको छैन ।
११। चालु आर्थकि वर्षको सशर्त अनुदान तर्फ रु ठ करोड ढट लाख ढढ हजार छ सय रुपैया प्राप्त भएको छ। त्यस्तै सामाजकि सुरक्षा भत्ता बापत रु द्द करोड द्धठ लाख द्दड हजार रुपैया प्राप्त भएको छ ।
१२। अनुदान तथा राजस्व बाँडफाँटका अतरिक्ति झोलुङ्गे पुल नर्मिाण तर्फ रु द्दद्द लाख छण् हजार, स्थानीय पूर्वाधार वकिास कार्यक्रम तर्फ रु छढलाख द्धण् हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ रु छ लाख ज्ञठ हजार, प्रदेश सामाजकि वकिास मन्त्रालय तर्फ रु ट लाख, सार्वजनकि नर्मिाण तर्फ रु २५ लाख, स्थानीय शासन तथा सामुदायकि वकिास कार्यक्रम तर्फ रु ३ लाख छ हजार र पश्चमि नेपाल ग्रामणि खानेपानी तथा सरसफाइ परयिोजना तर्फ घड लाख ठ हजार, रुपैयाको सधिै अख्तयिारी प्राप्त भएको छ । यस्ता कार्यक्रमको लाग िप्राप्त भएको रकमको प्रतविेदन सधिै नेपाल सरकारमा पठाउने गरी अख्तयिारी प्राप्त भएकाले स्थानीय सरकारको बजेट प्रणालीमा समावेश गरएिको छैन ।
१३। चालु आर्थकि वर्षको ज्येष्ठ मसान्त सम्म चालु खर्च करवि रु ज्ञघ करोड ज्ञद्ध लाख ढज्ञ हजार ठद्दद्द रुपैया तथा पूँजीगत खर्च रु ५ करोड द्धज्ञ लाख घद्ध हजार द्दढज्ञ गरी ज्ञड करोड छट लाख द्दट हजार ज्ञद्ध रुपैयाँ व्यय भएको छ । आर्थकि वर्ष २०७४र७५को राजस्व र व्ययको यथार्थ वविरण ,ज्येष्ठ मसान्त सम्मको आर्थकि वर्ष २०७५र७६ को आय तथा व्यय वविरण तथा संशोधति अनुमान र आर्थकि वर्ष २०७६र७७ को अनुमानति आयव्ययको वविरण अनुसूचीहरुमा उल्लेख गरेको छु ।
सभा अध्यक्ष ज्यू
सभाका सदस्य ज्यूहरु,
अब म क्षेत्रगत रुपमा आगामी वर्ष २०७६र७७ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
सडक पूर्वाधार
१४। भौगोलकि आवद्धता कायम गर्न, कृष ितथा उद्योग व्यवसायको वकिास गर्न, जनजीवन सहज गर्न र उच्च आर्थकि वृद्ध िहासलि गर्न सघाउ पुग्ने गरी ग्रामणि सडक नर्मिाण तथा स्त्तोरन्नतकिो लाग िपुर्वाधार वकिास सडक तर्फ रु। घ करोड ढट लाख छण् हजार वनियिोजन गरेको छु ।अव म गाउँपालकिा स्तरवाट वनियिोजन सडकका नाम र वजेट प्रस्तुत गर्न चाहन्छु ।
क्र।सं। कार्यक्रमरआयोजनाको नाम जम्मा
१ समि(कोत्रावाङ्(खुम्लयिा(पैँयुपाटा(कुहुँ(अँधेरीखोला(पूर्णगाउँ(टोड्के नमूना सडक नर्मिाण, मरमत तथा स्तरोन्नती क्रमागत ठछ लाख
२ बाबयिाचौर(काफलचौर(सल्यान(भर्जुला(थाईवाङ्(हदि िनमूना सडक नर्मिाण, मरमत तथा स्तरोन्नती क्रमागत छण् लाख
३ समिलचौर कुकुरबसिौना तल्लोडडुवा मोटरबाटो मर्मत द्दण् लाख
४ पोक(सातबसिे(ज्यामरिे(तोरीडाँडा(खस्रुपानी( ३ नं। वडा कार्यालय हुँदै ४ नं। वडा कार्यालय जोड्ने नमूना सडक मरमत तथा स्तरोन्नती क्रमागत ५० लाख
५ साम्तुङ्(टुनीवोट(वाखु(दह(आर्भाङ्(३ नं। वडा कार्यालय(थर्पुगाउँ झाँक्रीपानी(कमिचौर नमूना सडक मरमत तथा स्तरोन्नती क्रमागत ज्ञछ लाख
६ पुल्चोक( पपिलवोट (पाँखु(धारा( सर्किुम( टकिाबाङ्ग मोटर बाटो स्त्तरोन्नती छण् लाख
७ पखेर (पङ्गिे(कजेली(आहालडाँडा हुँदै वडा कार्यालय मोटरबाटो स्तरोन्नत िक्रमागत ज्ञछ लाख
८ घोपाताल(पँधेरा खम्वाङ मोटरवाटो छ लाख
१५। वद्यिालय, युवा क्लव लगाएत वभिन्नि संघ संस्थाहरुको भवन नर्मिाण तथा मर्मत सम्भारका लाग िरकम रु। डट लाख रुपैयाँ पुर्वाधार वकिास क्षेत्रमा वनियिोजन गरेको छु ।
सिंचाइ तथा खानेपानी
१६। स्वच्छ खानेपानी नपुगेको गाउँवस्तीमा खानेपानी पुर्याउने कार्यक्रमलाई नरिन्तरता ददिै एक घर एक धारा कार्यक्रमलाई समेत अगाड िबढाउने व्यवस्था गरेकोछु साथै कृष िव्यवसायलाइ प्रवर्द्धन गर्दै उत्पादकत्व वृद्धकिा लाग िसिंचाइ व्यवस्थालाइ व्यवस्थति गर्नका लाग िवडा स्तरको मागमा आधारति योजनाका लाग िखानेपानी तथा सिंचाइ पुर्वाधार वकिास क्षेत्रका लाग िरकम रु। टण् लाख छण् हजार वनियिोजन गरेकोछु ।
१७। मंगला गाउँपालकिा उज्यालो गाउँपालकिा घोषणालाई साकार पार्न आगामी आर्थकि वर्षमा राष्ट्रयि प्रशारण लाइन तत्काल पुर्याउन नसकनिे तथा हाल सम्म बत्ती बाल्न आधुनकि उर्जाको पहुँच नपुगेका ठाउँ र घरधुरीको यथार्थ वविरणका आधारमा उपयुक्त कार्ययोजना बनाई अगाड िबढनिेछ । सो प्रयोजनका लाग िसंघीय र प्रदेश सरकार संग समन्वय गर िआवश्यक वजेट समपुरक कोषवाट सह लगानी गर्ने व्यवस्था मलिीएको छु ।
शहरी वकिास
१८। आधुनकि सभ्यताको मानक नै सुवधिायुक्त शहर भएको तथा मुलुकको वकिासको स्वरुप शहरी पूर्वाधारबाटै प्रतविम्विति हुने यथार्थतालाई ध्यान ददिै वभिन्नि वडामा माग वमोजमिको वजेट तथा वावयिाचौर वजारमा ढल नकिास योजनाका लाग िरकम रु। द्दछ लाख वनियिोजन गरेकोछु ।
पर्यटन
१९। गाउँपालकिा भत्रिका ऐतहिासकि, सांस्कृतकि, धार्मकि, पुरातात्वकि र प्राकृतकि सम्पदाहरुको पहचिान, संरक्षण, प्रवर्दन एवं प्रचार प्रसार मार्फत स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको वकिास गर्न पर्यटकलाई अतथिकिो रुपमा सम्मान गर्ने अतथिदिेवो भवस्अभयिानलाई थप प्रभावकारी वनाउनका लाग िरकम रु। छद्द लाख छण् हजार वनियिोजन गरेकोछु ।
२०। उच्च आर्थकि वृद्ध,ि उत्पादकत्व रोजगारी र आयको वतिरणलाई तत्काल टेवा पुर्याउने पर्यटन क्षेत्रको वकिासलाई मैले जोड दएिको छु । मंगला गाउँपालकिालाई आकर्षक, मनोरम र साहसकि पर्यटकीय गन्तव्यको रुपमा पहचिान स्थापति गराउने टोड्के, झाँक्रीपानी, चनिाकोट र चाँगा, लगायतको व्यापक प्रचारप्रसार तथा व्यवस्थापनका गरनिेछ । पूर्णगाउँ टोड्के पर्यटन प्रवर्दन योजना, पुलचोक गहँते झाँक्रीपानी पर्यटन पदमार्ग नर्मिाण, झाँक्री पानी भ्यूटावर नर्मिाणका लाग ि वजेट वनियिोजन गरेको छु ।
कृषरिपशु क्षेत्र
२१। नागरकिको खाद्य अधकिार सुरक्षति गर्दै गरविीको अन्त्य गर्न, ठुलो संख्यामा रहेका कृषक परविारको आयस्तर वृद्ध िगर्न तथा सवल अर्थतन्त्रको नर्मिाण गर्न कृषकिो आधुनकिीकरण, वशिष्टिीकरण र व्यवसायीकरण जरुरी छ । यसका लाग िउन्नत बीउवजिन, मलखादको व्यवस्था, कृष िसामाग्री सहयोग, पशुपालन व्यवसायका लाग िउन्नत जातको नश्ल सुधार र उच्च मूल्यका बालीको वकिास गर्न रकम रु। ज्ञ करोड द्दट लाख छण् हजार वजेटको व्यवस्था गरेकोछु ।
सहकारी
२२। सहकारी क्षेत्रको नयिमन र पुँजी परचिालनको माध्यमबाट सहकारी क्षेत्रलाई वत्तियि उत्प्रेरकका रुपमा वकिास गरी स्थानीय अर्थतन्त्रको महत्वपूर्ण स्तम्भको रुपमा वकिास गरी सहकारीहरुको प्रवर्द्धन गर्न रकम रु। घ लाख वनियिोजन गरेकोछु ।
वन,वातावरण र वपिद व्यवस्थापन
२३। जनसाधारणमा वातावरणीय स्वच्छता सम्वन्धी चेतना बढाई भौतकि वकिासबाट वातावरणमा पर्न सक्ने जोखमिलाई न्यूनीकरण गर्दै वन,वन्यजन्तु,पंक्षी,वनस्पत ितथा जैवकि वविधिताको संरक्षण,संवर्दन र दगिो उपयोग सम्वन्धी कार्यक्रमका लाग िरकम रु। द्धद्द लाख द्धण् हजार वजेट वनियिोजन गरेको छु ।
२४। मंगला गाउँपालकिाको असाह्य, सहारावनि वालवालकिा र असाध्य रोग ९मुटु, मृगौला, क्यान्सर, एच आइ भी एड्स आद०ि लागेको प्रमाणति भएको नागरकिका लाग िअध्यक्ष संग सहायता कार्यक्रम संचालन सँगसँगै ।प्राकृतकि प्रकोपको मर्मलाई जुधेर हैन, बुझेर काम गरेमा मात्र वपिदको नयिन्त्रण तथा न्यूनीकरणमा ठूलो सहयोग पुग्दछ भन्ने अवधारणालाइ मध्यनजर गर िअध्यक्ष संग राहत उद्धार तथा वपिद् व्यवस्थापन कार्यक्रमका लाग िरु ज्ञट लाख वजेट वनिीयोजन गरेको छु ।
शक्षिा तथा प्रवधि
ि२५। आगामी आर्थकि वर्षको बजेट वनियिोजन गर्दा मैले सामाजकि रुपान्तरण र आर्थकि वकिासको आधारशलिा रहेको शक्षिाको वकिासमा सर्वोपरी जोड दएिको छु । शक्षिालाई प्रावधिकि, व्यवसायकि तथा रोजगारमूलक बनाउँदै सक्षम, नैतकि एवं राष्ट्रयि हतिप्रत िसमर्पति जनशक्त िनर्मिाण गर्न आवश्यक वजेट मलिाएको छु ।
२६। सामुदायकि वद्यिालयको शैक्षकि पूर्वाधार नर्मिाण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन गर्न वद्यिालयमा खुद भर्नादर, टकिाउदर तथा लैगकि सुचकमा उल्लेखनीय सुधार गर्न वद्यिालय सुधार योजना तथा गाउँ शक्षिा सुधार योजना नर्मिाण गर्न आवश्यक वजेट वनियिोजन गरेको छु । सामुदायकि वद्यिालयमा शैक्षकि सुशासन कायम गर्न सम्वन्धति वडाको वडाध्याक्ष संग जोडेर वडाअध्यक्ष शक्षिा प्रर्वदन कार्यक्रमका लाग िप्रत िवडा रु। १ लाखका दरले रु। ५ लाख सहति रु।टड लाख छण् हजार रुपैया वजेट वनियिोजन गरेको छु ।
२७। आगामी आर्थकि वर्ष समेत अन्तर(माध्यमकि वद्यिालय राष्ट्रपत िरनङिशल्डि प्रतयिोगता संचालन, आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापनका लाग िआवश्यक वजेट वनियिोजन गरीएको छ । वद्यिालयको शुसासन, प्रवद्धनको लाग िवद्यिालयको प्रधान अध्यापकलाइ जवाफदेही र उत्तरदाय िवनाउन आवश्यक कार्यक्रमको व्यवस्था गरनिेछ । प्रधान अध्यापकलाइ दइिदै आएको मासकि प्र।अ। भत्तामा माध्यामकि तहका लाग िमासकि रु। छण्ण् र आधारभुत तहका लाग िमासकि रु। घण्ण् प्रोत्साहन स्वरुप थप रकम उपलव्ध गराउन रकम रु।ज्ञ लाख टज्ञ हजार रुपैया वनियिोजन गरेकोछु ।
२८। वद्यिालयको शैक्षकि गुणस्तर माध्यामकि तहका प्रधान अध्यापकहरुलाइ प्रारम्भकि वाल वकिास केन्द्रका सहयोगी कार्यकर्तालाई प्रोत्साहन स्वरुप पोशाक भत्ताका लाग िआवश्यक वजेट रकम रु। २ लाख २० हजार वनियिोजन गरेको छु ।
२९। तालमि तथा क्षमता वकिासका कार्यक्रमका लाग िरु द्धण् लाख रुपैया वनियिोजन गरेको छु ।
३०। सामुदायकि वद्यिालयको शैक्षकि गुणस्तर कायम गर्न वद्यिालयको तहगत रुपमा सुन्य दरवन्दी भएका वद्यिालयलाइ शक्षिक व्यवस्थापनका लाग िरु। घद्द लाख छण् हजार वनियिोजन गरेकोछु । वद्यिार्थी संख्या समेतलाई आधार लईि सामुदायकि वद्यिालयको मौजुदा दरवन्दी मलिान कार्यलाई अगाड िवढाइनेछ । उच्च शक्षिा व्यवस्थापनका लाग िमंगला शक्षिा क्याम्पसलाइ रु। ४ लाख अनुदानको लाग िवजेट व्यवस्था गरेकोछु ।
३१। सूचना, संचार र प्रवधिकिो वकिास मार्फत वधिुतीय शासनको दशिामा अगाड िबढ्न आवश्यक पर्ने बजेट रकम रु। ८ लाख रुपैया बजेट वनियिोजन गरेको छु ।
स्वास्थ्य
३२। वकिासको साध्य र साधन दुवै नागरकि नै भएकाले सवै नागरकिलाई स्वस्थ बनाई उत्पादकत्व अभविृद्ध िगर्न र सवल मानव पुँजी नर्मिाण गर्न स्वास्थ्य क्षेत्रलाई वशिेष प्राथमकिता दईि आवश्यक वजेट वनियिोजन गरेको छु ।
३३। समाजमा पछ िपरेको वर्ग महलिा, दलति, जनजात,ि वालवालकिा, जेष्ठ नागरकि अपाङ्ताभएका ब्यङ्कतलिाइ प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाइ प्राथमकिता दइिने छ ।महलिा शसक्तीकरण सुरक्षति गर्भपतन र प्रजनन स्वास्थ तथा सरसफाइ बालबालकिाको पोषणमा सुधार जस्ता महलिा लक्षीत कार्यक्रमलाइ महलिा सग उपाध्यक्ष कार्यक्रम सग आवद्ध गरीने छ । गाउपालकिा भत्रिका स्वाथ्य स्थामा सुत्केरीहुने आमा हरुका लागी उपाध्यक्षय उपाहार कार्यक्रम मार्फत प्रोत्साहान गरीने छ ।वालवलिकाको लागी पोषण सुधार कार्यक्रम ल्याइ आ व ०७६।०७७ लाइ वृहत स्वाथ्य सचेतना वर्षको रुपमा घोषणा गर्दै महलिा संग उपाध्यक्ष कार्यक्रमका लाग िरु छ लाख बजेटको व्यवस्था गरेको छु ।
३४। गाउँपालकिा भत्रिका स्वास्थ्य सेवा प्रदायक संस्थाबाट प्रदान गर्न तोकएिका आधारभूत स्वास्थ्य सेवा भरपर्दो, सर्वसुलभ र गुणस्तरीय बनाउन औषध िखरदि तथा पोषण सुधार कार्यक्रमका लाग िरु ज्ञड लाख वनियिोजन गरेको छु ।
सामाजकि संरक्षण र नागरकि संरक्षण
३५। आर्थकि र सामाजकि रुपमा जोखमिमा रहेका नागरकिलाई सुरक्षा प्रदान गर्न तथा सभ्य र लोककल्याणकारी शासन व्यवस्था मार्फत मर्यादति जीवन र सुरक्षति भवष्यिका लाग िसामाजकि सुरक्षा आवश्यक भएकाले यसलाई स्थानीय सरकारले समेत वशिेष चासोका साथ लनिेछ ।
३६। आधारभूत सामाजकि संरक्षणका सेवा सुवधिाहरुमा सवै नागरकिहरुको पहुँचबाट सवल समाज नर्मिाण गर्न सामाजकि सुरक्षा भत्ता पाईरहेका वपिन्न नागरकि लाई सम्मान तथा वस्तुगत सहायता वतिरण, सुकुम्वासी व्यवस्थापन, वपिन्न कृषक प्रवर्दनात्मक कार्यक्रम लगायतका कार्यक्रम संचालन गरी हाम्रो सरकारको जनता माझ वलयिो उपस्थति िदेखाउन गाउँपालकिाले सामाजकि संरक्षण, सुरक्षा तथा वचाउ कार्यक्रमका लाग ि आवश्यक वजेट वनियिोजन गरेको छु ।
३७। लैंगकि समानता तथा सामाजकि समावेशकिरण महलिा, बालवालकिा, अपाङ्गता भएका व्यक्त ितथा जेष्ठ नागरकिका लाग िवशिेष कार्यक्रम संचालन गर्न रकम रु। ११ लाख छण् हजार वजेट वनियिोजन गरेको छु ।
संस्कृत
ि३८। स्वस्थ र सभ्य संस्कृतकिो वकिास गरी समाजकि सु सम्वन्धमा आधारति समाजको नर्मिाण गर्न धर्म,संस्कृत,िसंस्कार,प्रथा,परम्परा,प्रचलन वा अन्य कुनै पन िआधारमा हुने सवै प्रकारका वभिेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको नर्मिाण गरनिेछ ।
३९। गाउँपालकिा भत्रि रहेका प्राचीनकला, साहत्यि र संस्कृत िवशिष्टि पहचिानका रुपमा रहेका छन । यसर्थ सामाजकि र सांस्कृतकि रुपले हाम्रो समाज जीवति संग्रहालय हो । त्यसैले संस्कृतकिो साझा सुन्दर फुलवारीको रुपमा रहेको हाम्रो समाजको तस्वरि झल्काउन र अन्तर संस्कृतकिो सम्मान गर्न गाउँपालकिा केन्द्रमा सांस्कृतकि संग्राहालय पुर्वाधार स्थापनाका लाग िरकम रु। छ लाख र सांस्कृत िसंरक्षणका लाग िरकम रु। ठ लाख छण् हजार गर िरु। ज्ञद्द लाख छण् हजार वनियिोजन गरएिकोछ ।
सुशासन र सार्वजनकि सेवा प्रवाह
४०। शासकीय स्वच्छता र सुशासन प्रवर्दनलाई प्राथमकितामा
राखी सवै क्षेत्रमा सदाचार पद्धत िअवलम्वन गरनिेछ ।
४१। सार्वजनकि प्रशासनको कार्य संस्कृतमिा आमूल परविर्तन गरी संघीय शासन प्रणाली अनुरुपको सोच र कार्य शैलीको वकिास गरनिेछ । सार्वजनकि पदाधकिारीहरुको जवाफदेहतिा सुनश्चिति गर्ने तालमि प्रयोजनको लाग िरकम रु। ढ लाख रुपैयाँ वनियिोजन गरएिको छ ।
४२। कर्मचारी तथा शक्षिकहरुको गाउँपालकिा भत्रि सरुवा, पुरस्कार, सजाय, वृत्त िवकिास र क्षमता अभविृद्धकिो अवसरलाई कार्यसम्पादनमा आधारति बनाइनेछ ।
४३। आगामी आर्थकि वर्षबाट कार्यान्वयनमा आउने गरी कर्मचारी कल्याण कोष स्थापना गरी वजेटको सुनश्चितिता गर्दै लगनिेछ ।आगामी आर्थकि वर्षका लाग िकर्मचारी प्रोत्साहन तथा पुरस्कारका लाग िरु पचास हजार र कर्मचारी कल्याण कोषका लाग िरु द्द लाख छण् हजार वजेट वनियिोजन गरेको छु ।
४४। न्यायीक समतिीको क्षमता वकिास गरीनुको साथै न्यायीक कार्य सम्पादनलाइ सहज सरल र प्रभावाकरी वनाउन कानुनी साक्षरता, मेलमलिाप लगाएतका कार्यक्रम सञ्चालन गर्नका लाग िरु। ड लाख रुपैयाँ वनियिोजन गरएिकोछु ।
४५। खेलाडीहरु राष्ट्रका गौरव, ईज्जत र प्रतष्ठिा भएकोले मंगला गाउँपालकिा अन्तर्गत रहेका आम खेलप्रेमी यूवाहरुलाई गोलबद्ध गर्दै उनीहरुको चाहना र आवश्यकता अनुसारको खेलकुद र यस सँग सम्बद्धसवै पक्षको वकिास, वस्तिार एवम् व्यवस्थापन गर्न लाग िखेलकुद पूर्वाधार वकिासका लाग िरकम रु। द्धद्ध लाख वनियिोजन गरेकोछु ।
४६। स्वास्थ्य वमिालाई सबै नागरकिहरुका लाग िअनविार्य गरनिे छ । मंगला गाउँपालकिा अन्तरगत बसोबास गर्ने अत िवपिन्न गरीव परविारलाई नःिशुल्क स्वास्थ्य वमिाको व्यवस्था गर्नका लाग िआवश्यक वजेटको व्यवस्था गरेकोछु ।
४७। आगाम िआर्थकि बर्षदेख िसंयुक्त लगानीमा आयोजना कार्यान्वयनका लाग िरकम रु। ठण् लाख वनियिोजन गरेकोछु सहतिको समपुरक कोषको व्यवस्था गरीनेछ ।
४८। मंगला गाउँपालकिा क्षेत्र भत्रिका गरीव, वपिन्न, जेहन्दार तथा पछाड िपारीएका र अत िवपिन्न परविारका वद्यिार्थीहरुका लाग िशैक्षकि सामाग्री उपलव्ध गराउन र प्रावधिकि शक्षिा हाँसलि गर्न छात्रवृत िप्रदानका लाग िरकम रु। २ लाख वनियिोजन गरेकोछु ।
४९। कार्यालयको कामको चापको आधारमा कार्यालय समय वाहेक अतरिक्ति समय काम काज गर्ने कर्मचारीहरुलाइ मासकि प्रोत्साहनको लाग िआवश्यक वजेट व्यवस्था मलिाएकोछु ।
५०। वजेट तथा कार्यक्रम कार्यान्वन गर्दा आउन सक्ने सम्भावति समस्या समाधानको लाग िभैपर िआउने पुर्वाधार वकिासमा रकम रु। द्धण् लाख र मर्मत सम्भारका लाग िरकम रु। घण् लाख गरी कुल ठण् लाख वनियिोजन गरेकोछु ।
सभाका अध्यक्ष महोदय,
गाउँसभाका सदस्यज्यूहरु
अव म बजेटमा उल्लखिति क्षेत्रगत नीत ितथा कार्यक्रमहरु कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट वनियिोजन र स्रोत अनुमान प्रस्तुत गर्न चाहन्छु ।
५१। आगामी आर्थकि वर्षका नीत ितथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु ३छ करोड घ लाख ढज्ञ हजार ट सय खर्च हुने अनुमान गरेकोछु । कुल वनियिोजन मध्ये चालुतर्फ रु द्दघ करोड ठ लाख ढद्द हजार ट सय ९६छ।डठ प्रतशित० र पुँजीगततर्फ रु ११ करोड ढछ लाख ढढ हजार ९घद्ध।ज्ञघ प्रतशित० रहेको छ ।
५२। आगामी आर्थकि वर्षको व्यय अनुमानको वविरण ९उपशर्षिकगत तथा खर्च शीर्षकगत समेत० गाउँपालकिाको वनियिोजन वधिेयक,२०७६ संगै पेश गरेको छु । यस वविरणमा पदाधकिारी र कर्मचारी तलव भत्ता, पानी तथा वजिुली महसुल, घर भाडा, करार सेवा शुल्क,सवै कार्यक्रम खर्च,औषध िव्यवस्थापन खर्च,राहत उद्धार खर्च, शैक्षकि संस्थालाई अनुदान जस्ता प्रशासनकि प्रकृतकिा चालु खर्चको लाग िचालु खर्च शर्षिकमा रु छ करोड ड१ लाख वनियिोजन गरएिको छ जुन कुल बजेटको घद्ध।छट प्रतशित हुन आउँछ ।आगामी वर्षको वजेटमा सामाजकि सुरक्षा भत्ता समावेश गरएिको छ ।
५३। आगामी आर्थकि वर्षका लाग िअनुमान गरएिको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वत्तिीय समानीकरण अनुदान रु ७ करोड ठघ लाख, संघीय वभिाज्य कोषबाट प्राप्त हुने राजश्व वाँडफाँड रु छ करोड ढठ लाख, सशर्त अनुदान रु। १३ करोड ८ठ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वत्तिीय समानीकरण अनुदान रु १ करोड द्दज्ञ लाख १२ हजार, प्रदेश राजश्व वाँडफाँड रु द्दड लाख ज्ञण् हजार, आन्तरकि राजस्वबाट प्राप्त हुने रु छ० लाख र सामाजकि सुरक्षा भत्ता ४ करोड ३५ लाख टढ हजार ६ सय व्यहोर्दा रु १ करोड घण् लाख न्यून रहनेछ । सो न्यून पूर्त िगर्न चालु आर्थकि वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानति नगद मौज्दात रु १ करोड घण् लाख उपयोग गरनिेछ ।
सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यूहरु,
अव म आर्थकि वर्ष २०७६र७७ को लाग िराजस्वका नीत िप्रस्तुत गर्न चाहन्छु,
५४। स्थानीय सरकारको क्षेत्रभत्रिका करको आधार फराकलिो पार्दै आन्तरकि राजस्व वृद्ध िगर्न कर तथा गैरकर राजस्वको अधकितम परचिालन गर्ने नीत िलएिकोछु ।
५५। कर तथा गैरकर राजस्व संकलनलाई प्रभावकारी बनाउन कानुनी तथा संस्थागत सुधार गरनिेछ ।कर तथा गैरकरका दरलाई प्रगतशिील बनाई राजस्व परचिालन गर्ने व्यवस्था मलिाएको छु साथै कर सहभागतिा वर्ष घोषणा गर िचालु आ।व। सम्ममा दर्ता भएका व्यवसायहरुलाइ नवकिरण दस्तुरमा छुट र आ।व।०७६र०७७ मा दर्ता हुने व्यवसायीहरुलाई दर्ता दस्तुर मात्र लगाइने प्रवन्ध मलिाएको छु ।
५६। रोडा, ढुङ्गा, गटिी, बालुवा, लगायतका दहत्तर बहत्तर शुल्क, वज्ञिापन कर र मनोरञ्जन कर स्थानीय तहबाट संकलन गरी ग(४(२ राजश्व बाँडफाँड खातामा जम्मा गरी ६० प्रतशित स्थानीय तहमा राखी ४० प्रतशित प्रदेश सञ्चति कोषमा जम्मा हुने कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरनिेछ ।
५७। गाउँपालकिा भत्रिका व्यापारकि र व्यावसायकि प्रकृतकिा मनोरञ्जनका महोत्सव, उत्सव तथा मेला आदमिा मनोरञ्जन करको व्यवस्था मलिाईनेछ ।
५८। गाउँपालकिा भत्रिमा परविर्तति करका दरहरु व।िसं।२०७६ साल श्रावण १ देख िलागू गरनिेछ ।
५९। कर सम्वन्धी प्रस्ताव आर्थकि वधिेयक,२०७६ यसै साथ प्रस्तुत गरेको छु । कर सम्वन्धी प्रस्ताव सम्वत २०७६ साल साउन १ गतेबाट लागू हुने व्यवस्था मलिाएकोछु ।
सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यहरु,
६०। यो बजेटको कार्यान्वयनमा नागरकि सहभागतिालाई नागरकिको अधकिारको रुपमा स्थापति गरी स्वशासन र जनताद्वारा शासनको चरतिार्थ गरी जनताप्रत िपूर्ण जम्मिेवारपूर्वक भूमकिा नर्विाह गर्ने कार्यमा हाम्रो सरकार पूर्ण प्रतविद्ध छ ।
६१। यो बजेटको सफल कार्यान्वयनमा सवै पक्षको पूर्ण सहयोग रहने अपेक्षा गरेको छु ।साथै मुलुक भत्रि र वाहरि रहनु भएका सवै नेपालीलाई समृद्ध मंगला, सुखी मंगलावासी नर्मिाणको हाम्रो सरकारको महान यात्रामा सहभागी हुन आब्हान गर्दछु ।
आदरणीय अध्यक्ष तथा गाउँसभा सदस्यज्यूहरु
६२। उपरोक्तानुसारका योजना तथा कार्यक्रमहरु सफलतापूर्वक कार्यान्वयन भै पर्याप्त उपलब्धहिरु हासलि हुने अपेक्षा गरेको छु । अपेक्षति उपलब्धहिरुलाई समग्ररुपमा नम्नि अनुसार उल्लेख गर्न चाहन्छु ।
मंगला गाउँपालकिा अन्तर्गतका भौतकि पूर्वाधार वकिासमा स्थानीय समुदायले वकिासको अपनत्व ग्रहण गर्न र दगिोपनाको लाग िकम्तमिा १५ प्रतशित योगदान गरेका हुनेछन्,
मंगला गाउँपालकिा अन्तर्गतका हरेक गाउँवस्तमिा पुग्नको लाग िग्रामणि सडकको नर्मिाण तथा सडकको स्तरोन्नती भएको हुनेछ,
गाउँपालकिाको आन्तरकि आय बढाउनको लाग िवद्यिमान श्रोतको पहचिान गरी व्यवस्थापन कार्यको शुरुवात हुनेछ,
कृष,ि पशुपालन तथा वन क्षेत्रबाट आय–आर्जन वृद्ध िहुनेछ,
वन, वातावरण तथा वपिद् व्यवस्थापनमा आम नागरकि सचेत भएर लाग्ने छन्,
४० भन्दा वटा वद्यिालयहरु तथा शैक्षकि संस्थाहरुका भवन नर्मिाण, मर्मत, कोठा थप, पुस्तकालय व्यवस्थापन आद िकार्य सम्पन्न भै शैक्षकि गुणस्तरमा थप सुधार आउनेछ
यूवा, महलिा, अपाङ्गता भएका व्यक्तहिरु लगाएतका नागरकिहरुको सहभागतिामा बैठकरभेला सञ्चाल हुने, वकिासका क्रयिाकलापमा जनसहभागतिा बृद्ध िभई सामाजकि सद्भाव कायम राख्ने जस्ता सामाजकि क्रयिाकलापहरु एकीकृत सामुदायकि भवनबाट सञ्चालन हुनेछन,
आदरणीय अध्यक्ष तथा गाउँसभाका सदस्यज्यूहरु १
माथ िप्रस्तुत गरएि अनुसार आगामी आर्थकि वर्ष २०७ट।२०७ठ को आय तथा व्यय तर्फका योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न मति ि२०७ट।०३।ण्ढ गतेको गाउँ कार्यपालकिाको बैठकले पारति गरेका नम्नि नीतगित नर्णियहरु नर्णियार्थ पेश गर्दछु ।
१। संघीय सरकारबाट प्राप्त सशर्त अनुदान तर्फका बजेट कार्यक्रम र संघीय एवम् प्रदेश सरकारबाट प्राप्त वत्तियि समानीकरण, राजश्व बाँडफाँड तथा आन्तरकि आय ९राजश्व र यस चालु वर्षको संचति हुने रकम समेत गरी० समेतबाट वनियिोजन गरएिका कार्यक्रमहरु कार्यान्वयनका लाग िस्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ अनुसार गाउँपालकिा अध्यक्षलाई अधकिार दनिे ।
२। उपभोक्ता समति िसमावेशी, पदाधकिारी नदोहोरनिे गरी एवम् अध्यक्ष, सचवि वा कोषाध्यक्ष पदहरुमा कम्तमिा १ जना महलिा सदस्य रहने गरी ५ देख ि१३ जना सदस्य हुने गरी गठन गर्ने । साथै उपभोक्ता समति,ि वडा समति िर गाउँपालकिा स्तरबाट समेत अनुगमन हुने गरी प्रचलति मान्यता कायमै राखी तोकएि अनुसार समति िगठन गरनिेछ । संघीय आर्थकि कार्यवधि िनयिमावली ,२०६४ को दफा ९७ को उपदफा ५ बमोजमि द्वपिक्षयि वा बहुपक्षयि सम्झौतामा उल्लेख भएकोमा बाहेक उपभोक्ता समतिलिाई बढीमा ३ण् प्रतशित पेश्की दनिे तथा रु। दुइ लाख भन्दा कमका योजनाहरुका लाग िपेश्की नदनिे व्यवस्था मलिाएकोछु ।
३। काबु बाहरिको परस्थितिमिा बाहेक उपभोक्ता समतिलिे तोकएिको समयमा कार्य सम्पन्न नगरी म्याद थपको लाग िअनुरोध गरेमा प्रावधिकि प्रतविेदनका साथै सम्बन्धति वडा समतिकिो नर्णिय सहतिको सफिारसिका आधारमा योजना अवधमिा १ पटक बढीमा २१ दनि सम्म म्याद थप्न सकनिे ।
४। द्वपिक्षयि वा बहुपक्षयि सम्झौतामा उल्लेख भएकोमा बाहेक र क्रमागत योजना तथा कार्यक्रमहरु बाहेक टाई बमि पल्लिर ढलान सहतिका घर अथवा कोठाहरुको नर्मिाण संरचनाका योजना तथा कार्यक्रमहरु चैत्र मसान्त सम्ममा मात्र सम्झौता गर्ने ।
आदरणीय सभा अध्यक्ष एवं सदस्यज्यूहरु
अन्तमा, यो बजेट तर्जुमाका लाग िमार्गदर्शन गर्नुहुने गाउँपालकिा अध्यक्ष, गाउँसभाका सदस्यहरु, वभिन्नि राजनीतकि दल, नजिी क्षेत्र, सहकारी क्षेत्र र नागरकि समाजका व्यक्तत्विहरु तथा पत्रकार जगतबाट प्राप्त सुझाव, सहयोग र सल्लाह दनिुहुने सवै प्रत िहार्दकि आभार प्रकट गर्दछु । मंगला गाउँपालकिाको योजना तथा बजेट तर्जूमाको सन्दर्भमा अहोरात्र खटी सहयोग पुर्र्याउनु हुने मंगला गाउँपालकिाका आदरणीय अध्यक्ष श्री सत प्रसाद रोकाज्यू तथा अन्य वडा अध्यक्ष तथा सदस्यज्यूहरु प्रत िवशिेष आभार व्यक्त गर्न चाहन्छु । यसै गरी मंगला गाउँपालकिाका प्रमुख प्रशासकयि अधकिृत श्री कृष्ण प्रसाद गौतम लगाएत सम्पूर्ण कर्मचारीहरु प्रत िधन्यवाद दनि चाहन्छु । यस कार्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहभाग िहुनु भएका सम्पूर्ण नागरकिहरु प्रत िसमेत कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
धन्यवाद१
सृजना के।सी।
उपाध्याक्ष
मंगला गाउँपालकिा

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
