FLASH NEWS
  • Loading...

शैक्षिक सामाग्री वितरण

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५६८ पटक पढिएको
शैक्षिक सामाग्री वितरण

म्याग्दी, २४ जेठ ।

चितवनको नारायणगढमा मुख्यालय रहेको डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले म्याग्दीको मंगला गाउँपालिका, २ सिमलचौर स्थित एक आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीकालागी शैक्षिक सामाग्री सहयोग गरेको छ ।

संस्थाले सामाजिक उक्तरदायीत्व कार्यत्रम अर्न्तगत मंगला गाउँपालिका कार्यक्षेत्रका लघुवित्तबाट सेवा लिएका ८० जना (सेवाग्राही) ऋणीका छोराछोरीलाई २ हजार नगद सहित स्थानीय प्रभात आधारभुत विद्यालयमा अध्ययनरत ४४ जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

संस्थाका तातोपानी शाखा प्रवन्धक जीवन पराजुलीका अनुसार शैक्षिक सामाग्रीमा ५० हजार मुल्य बराबरका विद्यार्थी पोसाक, नोटवुक, पेन्सील, विद्यालयलाई फोटोकपी सहितको ब्रोदर कम्पनीको प्रिन्टर मेशिन, एक जोडी ब्याडमिन्टन, एक रोल कर्क, रवर वल, क्यारेमवोर्ड सहित शैक्षिक सामाग्री छन ।

देशका ७१ जिल्लामासमेत एक सय २० शाखा कार्यालय रहेको डिप्रोक्स राष्ट्रिय लघुवित्त संस्थाको बेनी नगरपालिका, ४ तातोपानीमा शाखा कार्यालय रहेको छ ।

तस्वीर सौजन्य ः रीना कार्की, डिप्रोक्स लघुवित्त वित्तिय संस्था, तातोपानी शाखा ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र