- Loading...
बेनी नगर कार्यापालिका निर्णय ‘कानुन सम्मत’
- पुनहिल डट कम
- ५ साल अघि
- ३३२ पटक पढिएको

म्याग्दी, २१ जेठ ।
बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बहिस्कार गरी निक्लेको वैठकलाई बहुमत सदस्यले निरन्तरता दिई गरेको निर्णयलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समवन्य शाखाले ‘प्रचलित कानुन सम्मत’ रहेको राय पठाएको छ ।
मन्त्रालयको जेठ २० गते चनं ७१६ को पत्रबाट पठाईएको रायमा भनिएको छ, ‘नगर कार्यापालिकाले गरेको निर्णय प्रचलित कानुन सम्मत भएको देखिएकोले सोही ब्यहोरा बेनी नगरपालिकालाई लेखी पठाउने निर्णय भएको’ उल्लेख छ ।
बेनी नगरपालकिाका मेयर हरीकुमार श्रेष्ठले मौखकि रुपमा स्थगति गरेको वैठकलाई बहुमत सदस्यले गैहकानुनी नर्णिय कार्यान्वयन नगर्नुरनगराउनु’ भनी प्रशासकीय अधकिृतलाई नर्दिेशन सहित ककनोट अफ डसिेन्ट’ लेखेपछि नगरपालिका प्रशासनले संघिय सरकारसंग राय मागेको थियो ।
बेनी नगरपालकिाको ४४ औं वैठकमा सावकिका श्रोत ब्यक्तलिाई नरिन्तरता द र फेरवदल गर्ने वषियमा कार्यपालकिा सदस्यसँग बाझाबाझपछ िमेयर श्रेष्ठले ककबैठक स्थगति’ भयो भन्दै बैठक कक्षबाट हिँडेका थएि । मेयरले वैठक छोडेपछ िउपमेयर सन्जु बरुवालसमेत कार्यपालकिा सदस्यले वविादति एजेण्डामा आफु अनुकुल नर्णिय गरेका थएि ।
‘नगरप्रमुखको निर्देशात्मक नोट अफ डिसेन्टले नगरकार्यपालिकाको निर्णय कार्यान्वयन गर्न समस्या भएपछि संघिय मामिला तथा सामान्य प्रशासनमा राए मागेका थियौं । सोही अनुसार राय प्राप्त भएकोले विवादस्पदसहितका सवै निर्णय कार्यान्वयन गर्न वाटो खुलेको छ’ निमिक्त प्रशासकीय अधिकृत विष्णु पराजुलीले भने, ‘मयर ज्यू र सदस्यहरु विच अल्झेका थप जटिलता सुल्झने विश्वास गरेका छौं ।’
बहुमतले गरेको निर्णय कार्यान्वयन नगर्न गरेको नोट अफ डिसेन्टलाई खारेज गर्दैर् संघिय सरकारले कानुन सम्मत भनी राय पठाएको सन्दर्भमा प्रतिकृया माग्दा मेयर श्रेष्ठले प्रतिकृया नदिई भने, ‘फेरी वैठक वस्ने वा छलफलमा फर्कने वातावरण छैन ।’
बेनी नगरपालकिामा सावकिका श्रोत ब्यक्तलिाई नरिन्तरता दनिे र फेर्ने वषियमा मेयर र सदस्यहरु वचि स्वार्थ बाझएिपछ िमेयर श्रेष्ठ र कार्यपालकिाका सदस्यहरु वचि वोलचाल समेत बन्द छ । सरकारले सावकिका श्रोत केन्द्र खारेज गरी श्रोत ब्यक्तलिाई सम्बन्धीत वद्यिालयमा पठाई स्थानीय तहलाई अनुकुल ब्यवस्था गर्न भनेको थयिो । सोही अनुसार बेनी नगर कार्यापालकिा बैठकमा सावकिका श्रोत केन्द्र यथावत राख्ने नराख्ने र कर्मचारी ब्यवस्थापन गर्न वैठकमा एजेण्डामा अडान बाझएिका हुन । मेयर श्रेष्ठले सावकिका प्रकाश माव िश्रोत केन्द्रका मोहन बानयिाँ, अर्जुन मावकिा दुर्गाराम सुवेदी र धौलागरिी श्रोत केन्द्रका केशवराज रेग्मीलाई नै नरिन्तरता दनिे अडान र सदस्यहरुले हेरफेर गर्नु पर्ने अडान राखेका थएि ।
स्थानीय सरकार संञ्चालन ऐनको दफा १७ उपदफा ४ ९३०मा ककतत्काल कायम रहेका सदस्यको बहुमत सदस्यबाट गरेको नर्णिय कार्यापालकिा नर्णिय हुने’ भन्ने उल्लेख भएपन िबेनी नगरपालकिा वैठक संञ्चालन कार्यवधिीमा ककअध्यक्ष समेत बहुमत सदस्यले गरेको नर्णिय कार्यापालकिाको नर्णिय हुने’ उल्लेख छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
