- Loading...
बस दुर्घटनामा १५ यात्रु घाईते
- पुनहिल डट कम
- ५ साल अघि
- ४२५ पटक पढिएको

म्याग्दी, २५ वैशाख ।
सदरमुकाम बेनीबाट पात्लेखेत तर्फ गैरहेको यात्रुबाहक ना ५ ख ५७२४ नम्बरको वस बुधवार साँझ ५ बजे बेनीनगरपालिका, ९ भुतादैला नजिकबाट तल खस्दा सवार १५ जना यात्रु घाईते भएका छन ।
प्रहरीका अनुसार दुर्घटनामा परि बेनी नगरपालिका, ९ का यामबहादुर चोखाल (६०), पुस्कर शर्मा (४३), वसन्त शर्मा (४८), सूर्य (सागर) बानियाँ (४१), रुद्रबहादुर चोखाल (५८), सागर परियार (१५), दीपक छिनाल (१७), नारायण कार्की (२०), दुर्गा केसी (१९), मीठू परियार (३८), मनिषा पौडेल (१९), बेनपा १० पात्लेखेतका वित्रा सार्की (४३), चन्द्रबहादुर सार्की (५३), रतन थजाली मगर (१४) बर्ष र पर्वत दुलुङ्ग गाउपालिकाकी ७० बर्षिया खिमावती आचार्य रहेका छन ।
बेनी जिल्ला अस्पतालले रुद्रबहादुर चोखालको टाउकोमा चोट लागेकोले गम्भीर तर खतरामुक्त छन । अन्य घाईते सामान्य छन तर विरामी भिडियो एक्सरे र एक्सरे भैरहेकोले पुरै अवस्था प्रश्ष् भैसकेको छैन ।
वस सडकदेखी अन्दाजी ७ मिटर तल वारीमा खसेको छ । दुर्घट्नाको कारण खुलेको छैन । चालक फरार रहेको प्रहरीले बताएको छ ।
फोटा ः हरीप्रसाद ढुङ्गाना

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
