FLASH NEWS
- Loading...
तोरीपानी जाने बस दुर्घटना, १२ यात्रु घाईते
- पुनहिल डट कम
- ५ साल अघि
- ४२७ पटक पढिएको

म्याग्दी, २५ वैशाख ।
सदरमुकाम बेनीबाट १२ जना यात्रु बोकेर तोरीपानी तर्फ गैरहेको ना ५ ख ५७२४ नम्बरको वस बुधवार साँझ ५ बजे बेनीनगरपालिका, ९ भुतादैला नजिकबाट तल खस्दा सवार सवै यात्रु घाईते भएका छन ।
स्थानीय शिक्षक हरीप्रसाद ढुङ्गानाका अनुसार वस दुर्घटनामापरी पूर्व सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका बेनपा, ९ का यामबहादुर चोखाल, सोही ठाउँका रुद्रबहादुर चोखाल, पुस्कर शर्मा ओखले, वसन्त शर्मा ओखले, सागर बानियाँ तोरीपानी समेत रहेका छन । घाईतेलाई उपचारकालागी बेनी अस्पताल तर्फ लगिएको छ । वस सडकदेखी अन्दाजी ७ मिटर तल वारीमा खसेको छ । घट्नाको कारण र घाईतेको थप विवरण खुलेको छैन ।
फोटा ः हरीप्रसाद ढुङ्गाना
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
