- Loading...
नेपाली शेयरबजारमा प्रदेशी लगानी बढ्दै
- पुनहिल डट कम
- ५ साल अघि
- ४५० पटक पढिएको

थम गिरी, दोहा कतार
शेयर जस्को अर्थ हिस्सा र मार्केको अर्थ बजार भन्ने बुझिन्छ । जहा शेयरको खरिद तथा विक्रि हुन्छ, शेयर मार्केट (हिस्सा बजार) भनिन्छ । कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताहरुलाई विक्रि गरिन्छ । यसरी कम्पनीको पुँजीको विभाजीत इकाइको दस्तावेजलाई सेयर भनिन्छ ।
कम्पनीको लागि पुँजी जम्मा गर्न सेयर जारी गरिन्छ । सेयर, पुँजीको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा सेयरधनीबीच करार हुने गर्दछ । सेयरमा लगानी गरेवापत सेयरधनीहरुले प्रत्यके वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांश प्राप्त गर्ने गर्दछन् । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर हो ।
वि.सं. १९९५ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गरेपछि नेपालमा अनौपचारिक रुपमा सेयर कारोबार शुरु भएको थियो । ती संस्थाले सेयर जारी गर्दा अहिलेजस्तो बिक्री तथा निष्काशन प्रबन्धक कम्पनी र स्टक एक्सचेन्ज थिएनन् । दुवै कम्पनीले सेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए ।
विसं २०४६ पछि आर्थिक उदारिकरण नीतिले पूँजीबजारलाई गतिशील बनायो । २०५० मा ’धितोपत्र कारोबार ऐन २०४०’ को दोस्रो संशोधन गरी धितोपत्र खरीदविक्री केन्द्रलाई हालको ’नेपाल स्टक एक्सचेन्ज (नेप्से)’ मा रुपान्तरण गरियो । दोस्रो बजारमा धितोपत्र कारोबारलाई अझ सहज बनाउन वि.सं. २०६३ मा सरकारले धितोपत्रसम्बन्धी ऐन २०६३ ल्यायो । त्यस्तै पूँजीबजार व्यवस्थित गर्न धितोपत्र बजार सञ्चालन नियमावली २०६४ पनि आयो । हाल नेपालको पूँजीबजार तथा धितोपत्र कारोबारलाई यिनै ऐन तथा नियमावलीले निर्दे्शित गरेको छ ।
अर्थतन्त्रको मेरुदन्ड माननिे शेयरबजारमा नाफा आर्जन गर्न लागनी गरिन्छ । बैदेशकि रोजगारी खासगरी खाडी मुलुकमा कार्यरत नेपाली पनि शेयर प्रणाली विधुतिय संञ्जालमा जोडिएपनि प्रदेशी नेपाली पनि शेयरवाजारमा आकर्षित भै लगानी गर्न थालेका छन । साधै विदेशको रोजगारीको मात्र भर पर्नु हुन्न र स्वदेशमा पनि केही योगदान पुर्याउन कतारमा कार्यरत नेपाली मदजुरहरुले शेयर बजारमा लगानी गर्न थालेका हुन ।
बैदेशकि रोजगारीको ब्यस्त दैनकिी र ज्याला मजदुरीबाट कमाएको थोरै पैसाले परविारको भरणपोषण र सुनौलो भवष्यिको सपना देखेका नेपाली मजदुरहरुले वित्तयि अनुशासन र खर्च व्यवस्थापन गर ि शेयरबजारमा लगानी थालेका छन । नेपाल िशेयर बजारको नयिमनकारी नकिाय नेपाल स्टक एक्सचेन्ज लमिटिेडले हालैको समयमा साना लगानीकर्ताहलाई पन िशेयर बजारमा लगानी जुटाउन लागु गरेको कम्तमिा दश कत्तिा शेयर लगानी गर्न पाइने ब्यबस्था गरेपछि थोरै कमाइ भएका कतारमा कार्यरत नेपाली मजदुर शेयर बजारमा आकर्षित छन ।
कतारमा कृयाशिल विभिन्न वैंकहरुले त्यहाा कार्यरत नेपाली श्रमिकको डिम्याट खाता खोल्न लगाई शेयर बजारबारे प्रशिक्षित गरेपछि नेपाली श्रमिकहरु नेपालका विभिन्न निकायले खोल्ने आईपिओ, एफपिओमा कतारमै बसेर लगानी गर्न थालेका छन । कतारमा कार्यरत नेपाली ब्यवसायी, कतारका विभिन्न कम्पनीको उच्च ओहोदामा कार्यरत कर्मचारीदेखी सामान्य श्रमिकलाई नेपाली शेयर बजारमा प्रवेश गराउनमा त्यहाा रहेको शिद्धार्थ बैंकको भुमिका छ ।
आईपिओ, एफपिओमा मात्र सिमित कतारका श्रमीकको लगानीलई सेकेन्डरी मार्केटमा समेत आकर्षित गर्न ट्रेडिंग एकाउन्ट खोल्न र अनलाइनबाट शेयर कनिबेच गर्ने सुवधिा उपलब्ध नहुदा अल िअप्ठेरो परेको छ । सरकार र सम्बधति नकिायले बदिेशमा रहेका नेपालीहरुलाई पन िवदिेशबाट नै सहज र सरल तरकिाले अनलाइन माध्यमबाट शेयर कनिबेच गर्ने सुबधिा उपलब्ध गराउन सके अनुत्पादक क्षेत्रमा खर्च भैरहेको वदिेशको कमाइ शेयर मार्केटको माध्यमबाट राष्ट्र नर्मिाणको अभयिानमा सामेल हुन् सजलिो हुने छ । धेरै नेपालीहरुले परदेशमा दुख गरेर कमाएको सानोतनिो रकम पन ियहीको रंग रमाइलो र फजुल खर्चमा सकेर पछी स्वदेश फर्कएिपछी घर न घाटको भएको पन िप्रशंस्त देख्न सुन्न सकन्छि । तर कतारमा कार्यरत नेपाली मजदुरमा पलाएको शेयर मार्केट प्रतकिो आकर्षण र लगाव राष्ट्रको लाग िउपयोगी हुने मात्र होईन फजुलमा खर्च हुने पैसाको बचत भै बदिेशमा दुख गर िकमाएको पैसा स्वदेश फर्कएिपछी र बुढेशकालमा सहाराको रुपमा उपयोगी सक्छ ।
लेखक गिरी कतारको एक कम्पनीमा अधिकृतको रुपमा कार्यरत छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
