FLASH NEWS
- Loading...
कालीपुल आमा समुह अध्यक्षद्धारा २ लाख सहयोग
- पुनहिल डट कम
- ५ साल अघि
- १५८ पटक पढिएको

बेनीकी एक अगुवा महिला नेतृले मानवीय सेवामा समर्पित ओमकुमारी शान्ति कोषलाई २ लाख नगद आर्थिक सहयोग गरेकी छिन ।
सहयोगसंगै तिलिजालाई संस्थाले संरक्षक सदस्यता प्रदान गरेको जनाएको छ ।
बेनी नगरपालिका, ८ पिपलचोक घर भै स्थानीय कालीपुल आमा समुहकी अध्यक्ष भुलमायाँ/रामबहादुर तिलिजाले आईतवार ओमकुमारी शान्ति कोषलाई २ लाख आर्थिक सहयोग गरेकी हुन । दर्जनबढी सामाजीक संघ/संस्थामा आवद्ध ‘भुनु’ बेनीकी अगुवा महिला कार्यकर्ता हुन ।
सहयोग रकम जिल्लाका विपन्न विरामीको उपचारमा खर्च गरिने कोषका अध्यक्ष राजेश शाक्यले बताए । विपन्न जिल्लाबासीको उपचारमा सहयोग जुटाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले २ करोडको अक्षय कोष स्थापनार्थ ‘संसारभरका सहयागी मनहरु’बाट सहयोग संकलन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
