- Loading...
नमस्ते सहकारी संस्थामा आगोलागी
- पुनहिल डट कम
- ५ साल अघि
- ३८४ पटक पढिएको

म्याग्दीको सदरमुकाम स्थित बेनीको नमस्ते वहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा आगोलागी भएको छ ।
बेनी नगरपालिका, ८ क्याम्पसचोकमा रहेको नमस्ते वचत तथा ऋण सहकारीको कार्यालयको कार्यालयमा शुक्रवार साँझ ८ बजे विधुत सर्ट भै आगोलागी भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
आगोलागीबाट सहकारी संस्थाको मुख्य सफ्टवयर भएको कम्प्युटर सहित कागजपत्र, अभिलेख, फर्नीचर मात्र जलेका छन । बन्द समयमा कार्यालयबाट गन्ध र पछि धुँवाको मुस्लो निक्लेपछि छिमेकीले कार्यालयको सटर फोडी आगो नियन्त्रण गरेका थिए ।
‘सुरुमा फरक वस्तु जलेको गन्ध आयो । के भयो भनि हेर्दा जोडिएको सहकारीको कार्यालयबाट धुँवा निक्लेको देखेपछि कसैलाई नसोधी सटरको चावी फोडेर भित्र छिर्यौं । अनि गेटको विजुलीको मेन स्वीच अफ गरी पानी हाली आगो निभायौं’ छिमेकी सगुन स्टेसनरीका ठाकुर शर्माले भने, ‘आगो लागेको देखेपछि प्रहरी, सहकारी संञ्चालकलाई खवरसँगै स्थानीयले पहिले आगो निभायौं ।’
सहकारीको संञ्चालक नवराज पौडेलका अनुसार सहकारीको मुख्य सफ्टवेयर रहेको कम्प्युटर सहिट काउण्टर र महत्वपूर्ण कागजात जलेका भएपनि अनलाईन सिस्टम भएकोले सहकारीको प्रमुख डाटा काठमाण्डौको पूर्वी सफ्टवयर कम्पनीमा सुरक्षित हुन सक्छ । अहिले आसा मात्र गर्न सकिन्छ ।
प्रहरी घट्नास्थल पुगी क्षतिको विवरण संकलन गरिहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
