FLASH NEWS
  • Loading...

बेनपा ६ का अधिकांश योजना सम्पन्न

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४६० पटक पढिएको
बेनपा ६ का अधिकांश योजना सम्पन्न

बेनी नगरपालिका वडा नं ६ कार्यालयले आफ्ना अधिकांश योजना सम्पन्न भएको जनाएको छ ।

नगरपरिषदबाट छनौट भएका पशु र कृषी कार्यक्रमबाहेक ४८ वटा योजनामा ७० प्रतिशतवढी सम्पन्न भएको वडा कार्यालयले दावी गरेको छ । ३ वटा योजनाको सम्झौता हुन बाँकी छन । तीन वटा योजनाहरु संशोधनगरी नयाँ योजनामा काम भैरहेको छ । धेरै योजना सम्पन्न भएपनि अन्तिम फरफारक हुन बाँकी छन ।

‘कृषी र पशु कार्यालयका वडामा सञ्चालन गरिने सवै कार्यक्रम सम्बन्धीत निकायलाई नै बजेट खर्च गर्ने अख्तियारी दिईएको छ । बाँकी योजना साना र खुद्रे प्रकृतिका भएकोले प्रायः सवै सम्पन्न भएका हुन’ बेनपा, ६ का वडाध्यक्ष कृष्णसिं बानियाँले भने, ‘केही योजना संशोधन गर्नु पर्ने भएकोले काम बाँकी छन । केही योजनामा उपभोक्ता सकृय नहुँदा अझै सम्झौता नभएपनि चालु आव भित्र सवै योजना सम्पन्न हुन्छन ।’

बेनपा, ६ वडामा ४८ वटा योजना भएपनि ठूला र दिर्घकालिन प्रभाव पर्ने कुनै योजना छैनन । वडाध्यक्ष कृष्ण बानियाँका अनुसार वडामा सवै एक सय, २ सय मिटर खानेपानीका पाईप वितरण, आमा समुह भवन निर्माण, सडक मर्मत, विधुतका पोल फेर्ने, विद्यालय भवन मर्मत, मन्दीर, गोरेटो वाटो, चौतारो निर्माणमै बर्षको बजेट सकिएको छ ।

वडाका सवै सामाजिक सुरक्षा भत्ता पाउने नागरिककालागी टोलस्तरमै वैंक पुगेर सेवाग्राहीको खाता खोल्ने र भत्ता वितरण गर्ने, टोल टोलमा कम्तीमा एक वरपिपलसहित चौतारी निर्माण, मानवीय क्षति पुग्नसक्ने जोखिमपूर्ण अवस्थाका काठको सट्टा फलामे पोल राख्ने फेर्ने उल्लेख काम हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल