- Loading...
रघुगंगाका शिक्षकलाई प्रभावकारी शिक्षणकला तालिम
- पुनहिल डट कम
- ६ साल अघि
- ४६२ पटक पढिएको

रहुगंगा गाउँपालिका, ५ झिं, ६ पाखापानी, ७ चिमखोला र ८ कुईनेमंगले क्षेत्रका विद्यालयमा कार्यरत शिक्षकहरुलाई असर शिक्षण सम्बन्धी आधारभुत तालिम प्रदान गरिएको छ ।
समृद्ध ग्रामिण नेपालकालागी शैक्षिक उन्नयन (लर्न नेपाल)को आयोजनामा रघुगंगा गापा, ७ चिमखोला स्थित अमर माध्यामिक विद्यालयमा चार वडाका ३६ जना शिक्षक शिक्षिकालाई प्रभावकारी तथा वालमैत्री शिक्षणकला सिकाईएको हो । ६ दिनसम्म संञ्चालन गरिएको तालिममा सामाजिक विषयमा लर्नका मीन शाही, गणित विषयमा रणविर साह, अँग्रेजीमा कैलाश तामाङ र गोपाल ढुङ्गेल र लेखा विषयमा उर्मिला श्रेष्ठले रघुगंगा गापा भित्रका सामुदायीक विद्यालयमा अध्यापनरत शिक्षकलाई प्रभावकारी शिक्षण कला पठाएका हुन ।
‘रघुगंगा गाउँपालिका भित्रका पनि दुर्गम भेगका सवै विद्यालयका सामाजिक, गणित, अंग्रेजी र लेखा विषयका शिक्षकहरुलाई प्रभावकारी शिक्षण कला तालिम दिएका हौं’ आयोजक लर्नका जिल्ला कार्यक्रम संयोजक मीन शाहीले भने, ‘बार्षिक परिक्षा सकिएको र पठाईलाई असर नपर्नेगरी तालिम दिएका हौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
